Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 19081 - 19086 of 24288
कृष्ण न्यौपाने, दमौली, 2013-11-12, मंगलवार

ऋषि न्यौपानेको निर्देशनमा बन्न लागेको नेपाली फिल्म ‘झमेला’को मंगलबार तनहुँको दमौलीमा शुभमुर्हुत गरिएको छ । तनहुँमा ठूलो पर्दाको फिल्म शुभमुर्हुत गरिएको पहिलो हो ।

फिल्मीखबर, काठमाण्डौ, 2013-11-12, मंगलवार

मोहन बैद्य किरण नेतृत्वको दलले गरेको आमहड्ताल तथा बन्दले एक्सन कट्, मेला महोत्सव र डविङ्मा व्यस्त हुने कलाकारलाई पनि राम्रैसँग प्रभावित तुल्याइदियो । फिल्मीखबरसँग गफिने कलाकारले कार्तिक २५ गतेको आमहड्तामा घरमै बसेको सुनाए । आमहड्तालको दोस्रो दिन भने कलाकारहरुले कार हाँक्ने साहस जुटाएका छन् ।

फिल्मीखबर, काठमाण्डौ, 2013-11-12, मंगलवार

नेकपा-माओवादी नेतृत्वको ३३ दलले गरेको आम हड्तालको भोलीपल्ट काठमाण्डौ तथा मोफसलका हलहरु खुलेका छन् ।

मणिराज गौतम, हेटौंडा, 2013-11-12, मंगलवार

कला संस्कृतिको माध्यमबाट मुम्बइमा चर्चा कमाएका मकवानपुरे युवा जमातको चर्चा बेलाबेला सुन्न र पढ्न पाइन्छ । १६ वर्षदेखि मुम्बइको रंगमञ्चमा रमाईरहने हेटौंडेली बिसारथ बस्नेत धेरै कम नेपालीको आँखामा देखिए होला । संयोग उनको कला नेपालमा होइन विदेशमा बेचिँदा नेपालीहरु महंगो विदेशी भारमा परेको पत्तो पाइरहेका छैनन् ।

फिल्मीखबर, काठमाण्डौ, 2013-11-12, मंगलवार

अभिनेत्री शुभेच्छा थापाको निर्माण तथा अभिनय रहेको फिल्म 'मिस नेपाल'को म्यूजिक भिडियो लञ्च गरिएको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2013-11-12, मंगलवार

काङ्ग्रेस प्रवेश गर्नेमा अभिनेत्री झरना थापादेखि मेलिना मानन्धरसम्म थिए । मेलिना पति मुकेश ढकाल सहित चियापान कार्यक्रममा सहभागी थिइन् । काङ्ग्रेस प्रवेश गर्नेको लिस्टमा अभिनेता जीवन लुइँटेल, आयुष रिजाल, निर्देशक रमेश बुढाथोकीको नाम उल्लेख थियो ।

Results : 19081 - 19086 of 24288