Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 18421 - 18426 of 23740
फिल्मीखबर, काठमाण्डौ, 2013-12-03, मंगलवार

चपली हाईटबाट फिल्म क्षेत्रमा प्रवेश गरेकी अभिनेत्री बिनिता बराल नाटकमा फर्किएकी छिन् । अभिनेता राजेश हमाल नाटकमा छिरेको केहि दिनमा नै बिनिताले पनि नाटक ज्वाईन गरेकी छिन् ।

 

फिल्मीखबर, काठमाण्डौ, 2013-12-03, मंगलवार

माइक समाउँदै रजनीले विग ब्यानरबाट रजतपटमा आफ्नो डेव्यु भएकोमा खुसी व्यक्त गरिन् । उनले विशेषतः आर्यन सिग्देलसँग काम गर्न पाउनु खुसीको कुरा रहेको बताइन् । रजनी बोल्ने क्रम रोकिनन् । प्रेस समारोहमा केही नर्भस जस्तो देखिएकी रजनीले बोल्दै जाँदा भनिन्- 'आर्यन सिग्देलको म बच्चैदेखिको फ्यान हुँ ।'

फिल्मीखबर, काठमाण्डौ, 2013-12-03, मंगलवार

लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानको सन्दर्भ पारेर जोन्टा क्लब काठमाण्डौले सोमबार राजधानीको कुमारी हलमा 'झोला' फिल्म प्रदर्शन गर्‍यो । सती प्रथा र महिला हिंसालाई मुख्य बिषय बनाएर साहित्यकार कृष्ण धरावासीले कथालाई फिल्मको रूप दिईएको 'झोला' हेर्ने जतिले मन परेको प्रतिक्रिया दिए ।

फिल्मीखबर, काठमाण्डौ, 2013-12-03, मंगलवार

वर्ष ७० को सुपरहिट फिल्म 'काली' रिलिजका लागि निर्माता तथा अभिनेत्री रेखा थापा हङकङ उडेकी छिन् । रेखा आज (मंसिर १७ गते) ११ बजेको फ्लाइटमा हङकङ उडेकी हुन् ।

फिल्मीखबर, काठमाण्डौ, 2013-12-03, मंगलवार

फिल्म 'नाइ नभन्नु ल २'मा अभिनय गर्न केहि साता अगाडी अमेरिकाबाट नेपाल आएका अभिनेता सरोज खनाल मंगलबार भारत पुग्दैछन् । भारतमा केहि दिनको बसाई पश्चात सरोज अमेरिका उड्नेछन् ।

फिल्मीखबर, काठमाण्डौ, 2013-12-02, सोमवार

फिल्मकर्मीको अपेक्षा अनुरुप यो साता हलमा दर्शकको भिड उर्लन देखिएन । दोस्रो संविधान सभा निर्वाचनको ह्याङ मेट्न दर्शक फिल्म हलमा लामवद्ध हुने धेरैको अपेक्षा थियो । फिल्म `उर्वशी` रिलिज पूर्व यस्तै अनुमान र अपेक्षा गरिएको थियो ।

Results : 18421 - 18426 of 23740