Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 18433 - 18438 of 24288
फिल्मीखबर, काठमाण्डौ, 2014-03-06, बिहिवार

दयाहाङ राईको व्यस्तता कुन कोणमा छ ? भन्ने कुरा फागुन २२ गते सम्पन्न ‘तान्द्रो’ फिल्मको प्रेसमिटमा देखियो । वि.सं.२०६० सालमा राज्य पक्षका सेनाबाट घुँडामा गोली लागि मृत्युको मुखमा पुगेर बच्न सफल गंगाबहादुर लामाको भूमिकामा प्रस्तुत हुने दया ‘तान्द्रो’को पुरै प्रेसमिटमा सहभागी हुन पाएनन् ।

 

फिल्मीखबर, काठमाण्डौ, 2014-03-06, बिहिवार

राजधानीसँग जोडिएको भक्तपुर जिल्लाका स्थायी सुवासले अनामनगरको मण्डला नाटक घरको पहिलो तल्लामा आफ्नो विगत पल्ट्याए । सुवासले भने, 'गर्वका साथ ‘भक्तपुरमा हाम्रो परिवारलाई खेती गरेरै पनि खान खाँचो छैन ।’ चार सन्तान मध्ये सुवास जेठा छोरा हुन् । उनको संगत प्रायः शहर छिरेर भविष्यको सुन्दर सपना देख्ने ग्रामीण भेगका साथीसँग बढी हुन्थ्यो रे ।

फिल्मीखबर, काठमाण्डौ, 2014-03-05, बुधवार

अभिनेता जीवन लुईटेलले फिल्म 'स्टुपिड मन'लाई उत्कृष्ट फिल्म भन्न भ्याएका छन् । बुधबार फिल्मको डबिङ पश्चात फिल्मीखबरसँग कुरा गर्दै अभिनेता लुईटेलले भने, 'यो मेरो उत्कृष्ट फिल्म मध्यको एक हो ।'
 

फिल्मीखबर, काठमाण्डौ, 2014-03-05, बुधवार

पहिलो फिल्म 'मायाज बार'बाटै राम्रो चर्चा पाएका अभिनेता गजित बिष्ट सुटिङमा व्यस्त छन् तर पहिलो फिल्मबाट पाएको चर्चा पछिल्ला रिलिज फिल्मले दिन सकेनन् । 'लभ फरेभर' र 'सुपारी' जस्ता फिल्म रिलिजबाट दर्शकको खासै माया पाउन नसकेका यि हिरो 'तोरी लाहुरे'बाट भने आशावादी देखिएका छन् ।

फिल्मीखबर, काठमाण्डौ, 2014-03-05, बुधवार

तात्कालिन माओवादी युद्धकालमा घटेका घटनालाई मुख्य आधार बनाउँदै ‘तान्द्रो’ नामक फिल्म निर्माण हुने भएको छ । ‘तान्द्रो’ निर्माणको अनामनगरस्थित मण्डला नाटकघरमा औपचारिक जानकारी गराइयो ।

फिल्मीखबर, काठमाण्डौ, 2014-03-05, बुधवार

बैशाख १२ गतेको प्रदर्शन मितिमा ‘दमदार’ फिल्म थपिएको छ । अभिनेत्री प्रियंका कार्कीको डेव्यु फिल्म ‘मेरो वेस्ट फ्रेन्ड’ र प्रचारप्रसारमा जुटेको रोमान्टिक कमेडी फिल्म 'कबड्डी'सँग अभिनेत्री रेखा थापालाई एक्सन प्रस्तुत गरिएको ‘दमदार’ एउटै मितिमा प्रदर्शन हुने भएको हो ।

Results : 18433 - 18438 of 24288