
कृष्ण धारावासीको कृतिमा आधारित फिल्म 'झोला'लाई नेपाली राजनीतिका शिर्ष नेताले हेरेका छन् ।

थुप्रै फिल्ममा सहायक निर्देशक भएर काम गरेका परीच्छेद सेन ठकुरी फिल्म निर्देशनमा उत्रिएका छन् । उनले सामाजिक तथा राजनितिक यतार्थवादी विषयवस्तुमा आधारित रहेर 'अकिंचन' नामक फिल्म निर्देशन गरेका छन् ।

नेपाली फिल्म क्षेत्रको आ-आफ्नो कालमा सफल मानिएका कलाकार, निर्माता, निर्देशक तथा गायक गायिकाको दाम्पत्य जीवन भने असफल बन्यो ।

सुटिङ सकेर पोष्टप्रोडक्सनमा रहेको फिल्म 'आवरण'को रिलिज मिति तय गरिएको छ । निर्माण युनिटले जानकारी गराएअनुसार प्रियंका कार्की मुख्य भूमिकामा प्रस्तुत भएको 'आवरण' जेठ २ गतेबाट अल नेपाल प्रदर्शन हुनेछ ।

थुप्रै गायकले नेपाली फिल्ममा नायकको भूमिका निभाएका छन् । उदित नारायण झा, रामकृष्ण ढकाल, यश कुमार, बाबु बोगटी, सत्यराज आचार्य लगायतका चर्चित गायक फिल्मका नायक बनेका छन् । तर, यी गायकहरु फिल्मका स्थापित नायक भने हुन सकेनन् ।

गत भाद्र महिनाबाट सुटिङ शुरू गरिएको फिल्म 'कोहिनूर'को आज (बुधबार) इन्डक्ल्याप गरिएको छ । चाडपर्व र चुनावको असरले सुटिङ ब्रेक हुँदै आएको यो फिल्म खिच्न ४७ दिन लागेको निर्देशक आकाश अधिकारीले फिल्मीखबरलाई जानकारी गराए ।

