Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

अशिष्माको कुन साइजको कोकाकोला फिगर ?

फिल्मीखबर, काठमाण्डौ, 2014/03/07

सञ्चारकर्मी सुव्रत आचार्यको डेव्यु निर्देशकिय फिल्म ‘अधकट्टी’मा अभिनेत्री अशिष्मा नकर्मीको कोकाकोला साइजको फिगरलाई देख्न पाइने छ । बसन्त सापकोटाको संगीतमा अशिष्माले फिल्ममा आफ्नो कोकाकोला साइजको फिगरलाई प्रस्तुत गर्नेछिन् ।

 

फिल्म ‘अधकट्टी’को औपचारिक प्रेसमिटमा अशिष्माले आफ्नो कोकाकोला साइजको फिगरको कास्टिङ देखाइन् । केही केजी तौल कम गर्न बाँकी रहेको अशिष्माको फिगरले कार्यक्रममा सबैको ध्यान तान्यो । कालो पहिरनमा सजिएकी अशिष्माको मुहारमा मुस्कानसँगै हल्का लाज पनि झल्किन्थ्यो ।
 

कोकाकोला साइजमा प्रस्तुत हुने भनिएकी अशिष्माको फिगरलाई लिएर कार्यक्रममा सहभागी बिच हाँसी मजाकमा कानेखुसी चल्यो, ‘अशिष्माको फिगर जम्बो कोकको कि पेट कोक ?' तौल कम गर्न लागि परेकी अशिष्माले आफ्नो शरीरलाई कुन साइजमा प्रस्तुत गर्छिन् ? प्रतिक्षा गर्रौ ।