Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 18205 - 18210 of 23741
फिल्मीखबर, काठमाण्डौ, 2014-01-09, बिहिवार

सार्वजनिक प्रदर्शन मिति तोक्न बाँकी फिल्म ‘झोला’को एक दृश्यमा अभिनेत्री गरिमा 'न्यूड' (नाङ्गै) भएकी छिन् । गरिमाको उक्त दृश्य भल्गर नलाग्ने फिल्म हेर्नेले प्रतिक्रिया दिएका छन् । रजतपटमा सोझी अभिनेत्रीको रुपमा परिचित गरिमा कसरी 'न्यूड' हुन राजी भइन् त ? 

 
फिल्मीखबर, काठमाण्डौ, 2014-01-09, बिहिवार

सम्भव भएसम्म सिताराम दिनमा चार पटक भात खाइदिन्थे । किन ? सितारामले सुनाए- ‘मलाई 'ग्यास्ट्रीक'को समस्या छ । 'एसिडिटी' नबढोस् भनेर बेलाबेलामा भात नै खाइदिन्थें ।'  'ग्यास्ट्रीक' काठमाण्डौमा ११ वर्षसम्म संघर्ष गर्दा उब्जिएको समस्या रहेको सुनाउँदै उनले भने- ‘पहिले पैसा नभर खान पाइएन, अहिले पैसा भएर पनि खान पाइएन ।’ 

फिल्मीखबर, काठमाण्डौ, 2014-01-09, बिहिवार

भारतीय फिल्मबाट चोरीको आरोप खेपिरहेको नेपाली फिल्म क्षेत्रमा एउटा पक्ष भने विपरित देखिएको छ । मिस वर्ल्डसम्मको ताज पहिरिन सफल मिस इन्डिया बलिउड फिल्म बजारमा हिट छन् । विश्व मिडियामा समेत उनीहरुको चर्चा परिचर्चा हुने गर्दछ । ऐश्वर्य राय बच्चन र प्रियंका चोपडा यसका उदाहरण हुन् ।

मणिराज गौतम, हेटौंडा, 2014-01-09, बिहिवार

'प्रतिलिपी अधिकार अनुगमन तथा सचेतना २०७०' अर्न्तगत अभियान सञ्चालन गरिएको छ । प्रतिलिपी अधिकार संरक्षण केन्द्र नेपालको अगुवाइमा भैरहेको अभियान मेचीदेखि महाकालीसम्म गर्ने क्रममा हेटौंडामा पनि अनुगमन गरिएको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2014-01-08, बुधवार

दर्शकको बढ्दो ढुकढुकीलाई अझै स्पिड दिन 'बितेका पल' युनिटले फिल्म रिलिजको पूर्व सन्ध्यामा गीत रिलिज गरेको छ । 'स्याड भर्सन'को उक्त गीतमा फिल्ममा अभिनेता अबिनाश गुरूङले आफ्नो मायामा छल भएको भाव व्यक्त गरेका छन् । 

फिल्मीखबर, काठमाण्डौ, 2014-01-08, बुधवार

नेपाली फिल्म निर्माणमा नयाँ 'मेकर्स'को लगानी बढदै जाँदा पूराना 'मेकर्स'को लगानी भने लगभग ठप्प जस्तै देखिएको छ । फिल्म निर्माण असुरक्षित हुँदै गएपछि उनीहरु सुरक्षित क्षेत्रतर्फ लागेका छन् । 

 
Results : 18205 - 18210 of 23741