Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 17725 - 17730 of 24017
फिल्मीखबर, काठमाण्डौ, 2014-05-29, बिहिवार

अभिनेता राजेश हमालको बिहे भोजमा सहभागी सेलिब्रेटीको चाल ढाल हेर्न लायकको रह्यो । लाजिम्पाटस्थित शंकर होटलको रात्री भोजमा सहभागी भएका सेलिब्रेटी आफ्नै सुरमा मस्त थिए । कोही भने आफ्नै झुन्ड बनाएर गफिन व्यस्त भए ।

फिल्मीखबर, काठमाण्डौ, 2014-05-29, बिहिवार

अभिनेता राजेश हमालको रात्री बिहे भोजमा फिल्म, राजनीति, आर्थिक एवं सामाजिक क्षेत्रका व्यक्तिको उल्लेख्य उपस्थिति रह्यो । बुधबार साँझ ७ बजेदेखि राती साढे १ बजेसम्म चलेको बिहे भोजमा करिब सात सयको संख्यामा पाहुनाहरु राजेश र मधुलाई शुभकामना दिन लाजिम्पाटस्थित होटल शंकरमा पुगेका थिए ।

 

फिल्मीखबर, काठमाण्डौ, 2014-05-29, बिहिवार

डायमन्ड शम्शेरको चर्चित एवं ऐतिहासिक उपन्यास 'सेतो बाघ'मा आधारित रहेर निर्माण गरिएको फिल्म ‘सेतो बाघ’को टिजर सार्बजनिक गरिएको छ । निर शाहले निर्देशन गरेको यो फिल्मको यतिबेला पोष्टको कार्य भईरहेको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2014-05-28, बुधवार

केन्द्रिय चलचित्र जाँच पास समिति (सेन्सर वोर्ड) मा नयाँ अध्यक्षको नियुक्ती भएको छ । सञ्चार मन्त्री मिनेन्द्र रिजालले सेन्सर वोर्डको अध्यक्ष पदमा उमाकान्त पराजुलीलाई हटाएर सञ्चार मन्त्रालयका सहसचिव कविराज खनाललाई नियुक्त गरेका हुन् ।

फिल्मीखबर, काठमाण्डौ, 2014-05-28, बुधवार

हिरो हिरोइनको कुनै जोडी नै नहुँदा फिल्म ‘जोडी नम्बर १’ को प्रेसमिट खल्लो बन्यो । यस फिल्मको कार्यक्रममा हिरो र हिरोइन देखिएनन् । निर्देशक उदय सुब्बा र निर्माताले फिल्म बारे जानकारी गराए ।

फिल्मीखबर, काठमाण्डौ, 2014-05-28, बुधवार

सेन्सर प्रक्रिया सहभागिताको लागि ‘१२ नेपाली एक चिहान’ ले फिल्म सम्वद्ध संघ संस्था एवं सूचना तथा सञ्चार मन्त्रालयमा निवेदन बुझाउने भएको छ । प्रेसमिट गर्दै निर्माता तथा निर्देशक अरुण प्रधानले निवेदन पेश गर्दा पनि फिल्मको सेन्सर नभए आफु कानुनी प्रक्रियामा जाने बताए ।

Results : 17725 - 17730 of 24017