Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 17707 - 17712 of 23743
फिल्मीखबर, काठमाण्डौ, 2014-04-08, मंगलवार

दर्जन बढी फिल्मबाट नपाएको सफलता अभिनेत्री गरिमा पन्तले कृष्ण धारावासीको एक सय वर्ष अगाडीको सती प्रथाको कृति 'झोला'माथि आधारित भएर निर्माण भएको फिल्म ‘झोला’बाट पाइन् ।  ‘झोला’ फिल्म व्यवसायिक रुपमा समेत सफल भएपछि गरिमाको यतिबेला गरिमा बढेको छ ।

अर्पण ढकाल, धरान, 2014-04-08, मंगलवार

गत शुक्रबार रिलिज भएको फिल्म `आधी बाटो`ले राम्रो व्यापार गरिरहँदा आगामी शुक्रबारबाट प्रदर्शन हुने क्रममा रहेको फिल्म 'नाई नभन्नु ल २'ले बर्ष २०७० साललाई सुखद रूपमा विदाई गर्ने लक्षण देखाएको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2014-04-08, मंगलवार

रामनवमीको अवसर पारेर फिल्म ‘मेरो बेष्ट फ्रेण्ड’को अफिसियल प्रोमो तथा पोस्टर रिलिज गरिएको छ । यसअघि कुनै पनि प्रोमोश्नल प्याकेजमा नदेखिएका कलाकारद्धय केकी अधिकारी र बिम्लेश अधिकारी रिलिज गरिएको प्रोमो तथा पोस्टरमा देखिएकका छन् ।

फिल्मीखबर, काठमाण्डौ, 2014-04-07, सोमवार

तीतो सत्यको दीपक र दीपाको जोडी यतिबेला म्यानमारमा छ । त्यहाँ रहेका नेपालीको विशेष निमन्त्रणामा यो जोडी यसै साता म्यानमार पुगेको हो । चैते दशैं तथा रामनवमीको अवरसमा आफ्नो प्रस्तुती दिन दीपक र दीपा म्यानमार पुगेका हुन् ।

फिल्मीखबर, काठमाण्डौ, 2014-04-07, सोमवार

‘लोफर’ डेव्यु अभिनेत्री रजनी के.सी यतिबेला दोस्रो फिल्म ‘प्रवास’को छायाँकनमा व्यस्त छिन् । ‘गोर्खा पल्टन’ निर्देशक नारायण रायमाझीले निर्देशन गरिरहेको ‘प्रवास’मा रजनी इन्डियन आइडल अभिनेता प्रशान्त तामाङको अपोजिटमा छिन् ।

फिल्मीखबर, काठमाण्डौ, 2014-04-07, सोमवार

चलचित्र विकास बोर्डले हरेक बर्ष दिंदै आएको विशेष फिल्मको मान्यताले फेल खाएको छ । विशेष फिल्मको मान्यता विवादमा तानिएपछि विकास वोर्डले यो वर्षको आर्थिक कार्यक्रमबाटै विशेष फिल्मको मान्यतालाई हटाएको छ ।

Results : 17707 - 17712 of 23743