Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 17743 - 17748 of 24017
फिल्मीखबर, काठमाण्डौ, 2014-05-25, आईतवार

नेपाली नयाँ वर्षमा सनी लियोन नाचेको कार्यक्रममा म किन गएँ ? भनेर धेरैले अनेकथरी टिप्पणी गर्नुभएछ । तर, मलाई यसको कुनै मतलब छैन । सनीलाई बलिउडले समेत स्विकारी सक्यो भने हामीले किन टाउको दुखाउने ? त्यसो हो भने त उसको फिल्म पनि बहिस्कार गर्नुपर्यो । सनीको फिल्म चलाउने हलवाला र दर्शक सबैलाई गाली गर्नुपर्छ । म कला क्षेत्रको व्यक्ति हुँ कसरी बहिस्कार गर्न सक्छु ? उसले जुन देशमा एडल्ट फिल्म खेल्ने स्विकृति थियो त्यही देशमा खेल्यो । भारत र नेपालमा त खेलेको छैन नि !

फिल्मीखबर, काठमाण्डौ, 2014-05-25, आईतवार

नेपाली फिल्म क्षेत्रमा ‘सुपरस्टार’ र 'महानायक' जस्ता शब्दले सम्बोधन गरिने राजेश हमालले जेठ १० गते बिहे गरे । ‘बिहेलाई ढोंगी नाता’ भन्ने पचास बढि उमेरका राजेशले दरबारमार्ग स्थित अन्नपूर्ण होटलको कुमारी हलमा प्रेमिका मधु भट्टराईको सिउँदो सजाए ।

फिल्मीखबर, काठमाण्डौ, 2014-05-25, आईतवार

फिल्मबाट विश्राम लिई प्रेमीसँग मिलेर रेष्टुरेन्ट सञ्चालनमा व्यस्त रहेकी अभिनेत्री सुष्मा कार्कीले नेपालका झन्डै एक दर्जन जिल्लामा पुगी नृत्य पस्कने भएकी छिन् । ‘वाइड इभेन्ट नेपाल टुर २०७१’ नाम दिइएको यस यात्रामा सुष्माका प्रेमी निरन पनि साथमै रहनेछन् ।

फिल्मीखबर, काठमाण्डौ, 2014-05-25, आईतवार

‘हँसिया’ फिल्मको सुरुवाती व्यापार सुखद देखिएको छ । सँगै शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘मेरो बेस्ट फ्रेन्ड’ को व्यापार पनि चित्त बुझ्दो रहेको निर्माता एवं निर्देशक प्रशन्न पौड्यालले जानकारी गराए ।

फिल्मीखबर, काठमाण्डौ, 2014-05-25, आईतवार

लामो समय भयो अभिनेता जीवन लुईटेल र आर्यन सिग्देललाई दर्शकले एकसाथ फिल्ममा अभिनय गरेको देख्न पाएका छैनन् । पछिल्लो समयका दुई चर्चित अभिनेता लुईटेल र सिग्देललाई रियल लाईफमा समेत एकसाथ देख्न मुस्किल पर्छ ।

फिल्मीखबर, काठमाण्डौ, 2014-05-24, शनिवार

अभिनेता राजेश हमालले बिहेको पहिलो रात धुलिखेल स्थित द्वारिकाज भिलेज रिसोर्टमा बिताउने भएका छन् । शनिबार मधु भट्टराईसँग लगनगाँठो कसेका हमालले शान्त वातावरणमा रमाईलो गरेर हनिमुन मनाउन लागेको बताएका छन् ।

Results : 17743 - 17748 of 24017