Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 17737 - 17742 of 24017
फिल्मीखबर, काठमाण्डौ, 2014-05-27, मंगलवार

प्रदर्शनरत फिल्म ‘हँसिया’बाट नेपाली रजतपटमा 'म्यानहन्ट इन्टरनेशल २०१३’ को टाइटल विजेता अनुप विक्रम शाहीले अभिनयमा राम्रो सम्भावना देखाएका छन् । ‘घाँस काट्ने खुर्केर आयो जोवन हुर्केर..’ भन्दै ‘हँसिया’ बोकेर हिड्ने अनुपको अभिनय कौशलको सबैले प्रशंसा गरे ।

फिल्मीखबर, काठमाण्डौ, 2014-05-27, मंगलवार

‘नोभेम्वर रेन’को व्यापारले धेरैलाई राहत पुर्यायो । निर्माता सुवास गिरीलाई त खुसी मिल्यो नै सँगै ‘नोभेम्वर रेन’ अभिनेता आर्यन सिग्देलको फिल्मी करिअरलाई समेत रजतपटमा बचाई राख्यो ।

फिल्मीखबर, काठमाण्डौ, 2014-05-27, मंगलवार

नेपाल चलचित्र समीक्षक समाजले ‘नेपाल फिल्म क्रिटिक्स अवार्ड’ आयोजना गर्ने भएको छ । २०७० सालमा रिलिज भएका नेपाली फिल्महरुलाई मूल्यांकन गरी सात विधामा अवार्ड दिइनेछ ।

फिल्मीखबर, काठमाण्डौ, 2014-05-26, सोमवार

अभिनेत्री प्रियंका कार्कीलाई अर्को धक्का लागेको छ । ‘आवरण’ लगत्तै प्रदर्शनमा आएको प्रियंका अभिनित अर्को फिल्म ‘मेरो बेस्ट फ्रेन्ड’को ओपनिङ विजनेस राम्रो रहेन ।

फिल्मीखबर, काठमाण्डौ, 2014-05-26, सोमवार

एक समय रेखा थापा र जीवन लुइँटेलको जोडी रजतपटमा हिट थियो । रेखा र जीवनको ‘अन्दाज’ र ‘मालतीको भट्टी’ फिल्म व्यवसायिक रुपमा समेत हिट बन्यो ।

फिल्मीखबर, काठमाण्डौ, 2014-05-25, आईतवार

मकवानपुरका प्रहरी उपरिक्षक गणेश ऐरले क्लाप हानेर फिल्म 'खतरनाक'को मुहुर्त गरे । गत शनिबार हेटौंडाको एक पार्टी प्यालेसमा प्रमुख अतिथि ऐरसँगै सशस्त्र प्रहरीका प्रहरी नायब उपरिक्षक नेत्र ब। कार्कीले कयामरा अन गरे भने वितरक नरेन्द्र महर्जनले नरिवल फोडेर मुर्हत गरे ।

Results : 17737 - 17742 of 24017