Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 17635 - 17640 of 24017
फिल्मीखबर, काठमाण्डौ, 2014-06-18, बुधवार

फिल्म ‘स्टुपिड मन’ले सफलताको शुभ संकेत देखाएको छ । यो फिल्ममा समावेश सार्वजनिक गरिएकोे रोमान्टिक गीतलाई दर्शक तथा श्रोताले रुचाएको पाइएको छ । 

फिल्मीखबर, काठमाण्डौ, 2014-06-18, बुधवार

आलोक नेम्वाङ निर्देशित फिल्म ‘अझै पनि’ को छायाँकन सकिएको छ । काठमाण्डौमा पर्ने गाविस र बादल माथिको ठाउँ भनेर चिनिने मुडेसम्म ४५ दिन सम्म ‘अझै पनि’ को छायाँकन गरियो । 

फिल्मीखबर, काठमाण्डौ, 2014-06-17, मंगलवार

अभिनेत्री पूजना स्त्रीले ‘चकलेट’ फिल्म निर्माण गर्ने भनी जानकारी गराएको लामै समय भैसक्यो । तर हालसम्म फिल्मको छायाँकन सुरु हुन सकेको छैन । निर्मल शर्मा ‘गैंडा’ ले निर्देशन गर्ने यो फिल्मको छायाँकन ०७१ सालको नयाँ वर्षमा सुरु गर्ने योजना थियो ।

फिल्मीखबर, काठमाण्डौ, 2014-06-17, मंगलवार
असार २७ गते अर्को गोविन्द राईको ‘नागबेली’सँगै अर्को एक फिल्म प्रदर्शन हुने भएको छ । यो मितिमा ‘चिहान’ नामक फिल्म प्रदर्शन हुनेछ । अभिनेत्री पूजना स्त्री र अभिनेता निरज बराल यस फिल्मका मुख्य पात्र हुन् ।
 
फिल्मीखबर, काठमाण्डौ, 2014-06-17, मंगलवार

बर्षा अनि चर्को घाम । बर्षा र चर्को घाममा जारी विश्पकप फुटबलको चर्चा । शहर अहिले दिनमा चर्को घाम अनि रातमा जारी बिश्वकप फुटबलमय बनेको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2014-06-17, मंगलवार

एक वर्ष अघि भारतको केदारनाथ मन्दिरमा दर्शन गर्न जाँदा बाढीमा परी बेपत्ता भएकी आमाको निर्माता सुनिल कुमार थापाले दाहसंस्कार गरेका छन् । पशुपती आर्यघाटमा कुशको शव बनाई उनले आमाको अन्तिम दाहसंस्कार गरेका हुन् । 

Results : 17635 - 17640 of 24017