Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 17647 - 17652 of 24017
फिल्मीखबर, काठमाण्डौ, 2014-06-15, आईतवार

तेश्रो संस्करणको ‘म्यूजिक खबर अवार्ड २०१४’ मा ‘नोटबुक’ फिल्ममा समावेश ‘गाला रातै’ बोलको गीतले बाजी मारेको छ । संगीतकार बसन्त सापकोटा, गायक प्रल्हाद तिमिल्सिना र गायिका मीलन अमात्यले ‘गाला रातै’ गीतबाट सर्वोत्कृष्टको अवार्ड उचाले ।

फिल्मीखबर, काठमाण्डौ, 2014-06-15, आईतवार

असार २० गते लभ स्टोरी फिल्म 'अनौठो प्रेम कथा' रिलिज हुने भएको छ । निर्देशक कञ्चन शाहीले देशका केहि स्थानमा सफल च्यारिटी पश्चात सार्वजनिक प्रदर्शनमा ल्याउन लागेको बताए ।

फिल्मीखबर, काठमाण्डौ, 2014-06-15, आईतवार

युवा दर्शक लक्षित फिल्म ‘सायद’ व्यवसायिक रुपमा सफल भयो । ‘सायद’बाट निर्देशक नारायण पुरीका छोरा संयम पुरीले निकै राम्रो प्रसंशा पाए । यसै फिल्मबाट संयम युवा पुस्तामाझ लोकप्रिय छन् । 

फिल्मीखबर, काठमाण्डौ, 2014-06-15, आईतवार

गएको वर्ष अभिनेता जीवन लुईटेलको लागि फलिफाप रहेन । मुख्य भूमिका रहेको फिल्मले जीवनलाई व्यवसायिक सफलता दिएन भने व्यवसायिक सफल फिल्मको भागिदार उनी भएनन् ।

फिल्मीखबर, काठमाण्डौ, 2014-06-15, आईतवार

फिल्म निर्माणसँगै शहरमा फिल्म पर्व पनि मौलाउँदै छ । यही जुलाई ५ तारिखमा ‘दृश्यांश’ नामक राष्ट्रव्यापी फिल्म प्रतियोगिता हुने घोषणा गरियो ।

फिल्मीखबर, काठमाण्डौ, 2014-06-15, आईतवार

फिल्म ‘मुखौटा’ को सुरुवाती व्यापार अपेक्षा विपरीत हुन गएको छ । प्रदर्शनको पहिलो दिन शुक्रबार जेठ ३० गते यो फिल्मले उत्साहको व्यापार गर्न नसकेपनि दोस्रो दिन शनिबारको व्यापार चित्तबुझ्दो रहेको निर्माता रविन श्रेष्ठले फिल्मीखबरलाई बताए । 

Results : 17647 - 17652 of 24017