Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 17509 - 17514 of 24017
फिल्मीखबर, काठमाण्डौ, 2014-07-14, सोमवार

यतिबेला फिल्मको व्यापारमा सुख्खापन छन् । झन्डै एक महिनासम्म चलेको विश्वकप फुटबल प्रतियोगिताले पनि फिल्मको व्यापार राम्रो नहुमा मलजल पुग्यो भन्ने खालको टिप्पणी फिल्म नभएको होइन । जर्मनीको विजयीसँगै ब्राजिलमा जारी विश्वकप फुटबल सकिएको छ । अब के फिल्मको व्यापारमा सुधार आउला ? 

फिल्मीखबर, काठमाण्डौ, 2014-07-14, सोमवार

जनता र पत्रकारलाई नायक बनाएर ‘आगो २’मा बनाएको निर्देशक मदन घिमिरेले  बताएका छन् । प्रेसमिटमा बोल्दै निर्देशक घिमिरेले भने, ‘दश वर्षे जनयुद्धमा जनता र पत्रकार माथि भएको ज्याजतीलाई फिल्ममा देखाइएको छ । त्यसैले यो फिल्मको नायक जनता र पत्रकार हुन् ।’

फिल्मीखबर, काठमाण्डौ, 2014-07-13, आईतवार

पहिलो सार्वजनिक गीतबाटै दर्शकमाझ राम्रो छाप छोड्न सफल फिल्म 'स्टुपिड मन'को दोस्रो गीत सार्वजनिक गरिएको छ । थाईल्याण्डको फुकेटमा खिचिएको प्रस्तुत फिल्मको शिर्ष गीतमा अभिनेता जीवन लुईटेल र अनव अभिनेत्री चाँदनी शर्माले आफ्नो प्रेम भाव दर्शाएका छन् । 

फिल्मीखबर, काठमाण्डौ, 2014-07-13, आईतवार

अभिनेत्री सुमिना घिमिरे फिल्मको आफ्नो आलोचित भूमिकालाई मेटाउने प्रयासमा छिन् । एक समय उच्छृङ्खल फिल्म खेलेर आलोचित बनेकी सुमिनाले पछिल्लो समय त्यस्ता फिल्म खेल्न मनाही नै गरेकी छिन् ।

फिल्मीखबर, काठमाण्डौ, 2014-07-13, आईतवार

फिल्म ‘काफल पाक्यो’को छायाँकन सुरु भएको छ । गत साता मलेखुबाट यो फिल्मको छायाँकन सुरु भएको हो । सावित्री खत्रीको निर्माण एवं निर्देशन रहेको फिल्म ‘काफल पाक्यो’ मा अभिनेता जीन लुइँटेल र नव अभिनेत्री बर्षा सिंह क्षेत्रीले अभिनय गर्दैछन् ।

फिल्मीखबर, काठमाण्डौ, 2014-07-13, आईतवार

असार २७ गते शुक्रबार सोलो रिलिजको अवसर पाएको फिल्म ‘नागबेली’ ले औषत व्यापार गरेको छ । राजधानीका केही हलमा शनिबार यो फिल्म हेर्न दर्शकको संख्या हाउसफुल रहेको रिपोर्ट छ । शुक्रबार बर्षाले बिहानी शो केही प्रभावित बन्न्यो ।

Results : 17509 - 17514 of 24017