
अभिनेता आर्यन सिग्देललाई फेरि अर्को एक एक्सन फिल्ममा देख्न पाईने भएको छ । बसन्त निरौलाले निर्देशन गर्न लागेको फिल्म 'आवेग'मा आर्यन मुख्य भूमिकामा काम गर्दैछन् ।

१४ वर्षको उमेरदेखि फिल्म खेल्न सुरु गरेकी अभिनेत्री करिश्मा मानन्धरको अहिले पनि सुन्दरताको चर्चा उत्तिकै हुने गर्दछ । यीनै सुन्दरी करिशमाले आफ्नो विगतका फिल्मी दिनहरुलाई सम्झिएकी छिन् ।

उपचारमा डक्टर अरुण मास्केको टोलीले सफलता पाएपछि नीर शाहले आफ्नो पुर्नजन्म भएको बताएका थिए । पुर्नजन्मसंगै उनले ध्रुम्रपानलाई आउदो दिनमा कहिले नछुने प्रण समेत गरेका छन् ।

गएको शनिबार पोखराको फेवातालमा आएको छालबाट फिल्म ‘धौली’ टिमका सदस्य मुस्किलले बाँचेका छन् । ‘धौली’ का अभिनेता गजित विष्टले फेवातालमा आएको छालले आफुलाई मृत्युको मुखमा पुगेर फर्किएको अनुभव भएको बताए ।

अभिनेता आर्यन सिग्देललाई विहे फापेको फिल्मी बजारमा हल्ला चल्दैछ । प्रेमिका सपना भण्डारीसँग बिहे गरे लगत्तै प्रदर्शनमा आएको फिल्म ‘नोभेम्वर रेन’ ले निर्माताको लगानी उठाइदियो । कुनै सयम फिल्म नपाएर फुर्सदिला बनेका आर्यन लगन गाँठोपछि व्यस्त बन्न थालेका छन् ।

सेलिव्रेटी अनि फेसन । अझ महिला सेलिव्रेटीको लागि फेसनले खास महत्व राख्छ । सार्वजनिक कार्यक्रममा उनीहरु विशेष रुपमा प्रस्तुत हुन रुचाउँछन् । फरक-फरक अवतारमा प्रस्ततु हुन मन पराउने सेलिव्रेटी मध्ये अभिनेत्री प्रियंका कार्की पनि एक हुन् ।

