Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 17497 - 17502 of 24017
फिल्मीखबर, काठमाण्डौ, 2014-07-16, बुधवार

हवल्दार सुन्तली धामीमाथि निर्माण भएको फिल्म 'हवल्दार सुन्तली'को सुटिङ सकिएको छ । हेटौंडा, काठमाण्डौ लगायतका स्थानमा ४१ दिन लगाएर 'हवल्दार सुन्तली'को सुटिङ प्याकअप गरिएको हो ।

फिल्मीखबर, काठमाण्डौ, 2014-07-16, बुधवार

अहिले विनिताको खेतमा गोलभेंडाको सिजन छ । तर, गोलभेंडाले नपाइरहेको उचित बजारले विनितालाई चिन्तित बनाएको रहेछ । उनले भनिन्, ‘नेपाली गोलभेंडाले उचित मूल्य नपाउँदा हामी मारमा परेका छौं । सम्पूर्ण ग्राहक महानुभावलाई नेपाली उत्पादन प्रयोग गर्न आव्ह्वान गर्दछु ।’

फिल्मीखबर, काठमाण्डौ, 2014-07-16, बुधवार

अभिनेता अनमोल केसीले निर्देशक हेमराज विसीसँग तेस्रो फिल्ममा सँगै काम गर्ने भएका छन् । फिल्म ‘होस्टेल’मा अभिनेता भुवन केसी पुत्रले निर्देशक विसीसँग पहिलो पटक काम गरेका थिए ।

फिल्मीखबर, काठमाण्डौ, 2014-07-16, बुधवार

अभिनेत्री सुष्मा कार्कीको प्रेमी निरन शाहीसँग दोश्रो पटक ‘व्रेकअप’ भएको छ । सुष्मा र निरन दुवैले ‘प्याचअप’ को सम्भावना नरहेको फिल्मीखबरसँको विशेष कुराकानीमा बताए । चार वर्ष अगाडी प्रेम सम्बन्ध जोड्दै व्रेकअप र प्याचअपको बाटोमा हिंडेका सुष्मा र निरनबिच एक महिना अगाडी व्रेकअप भएको हो ।

फिल्मीखबर, काठमाण्डौ, 2014-07-15, मंगलवार

विनय भट्ट, नेपाली फिल्म क्षेत्रको लागि नयाँ नाम । तर, यो नाम विद्यार्थी राजनीतिमा पुरानो परिचय बनिसकेको छ । नेबिसंघबाट स्ववियु सभापतीको पद सम्हालेर वि.सं. २०५६ सालदेखि त्रिचन्द्र क्याम्पसमा राजनीति गर्दै आएका विनय भट्टले फिल्म ‘सम्बोधन’मा अभिनय गरेका छन् ।

फिल्मीखबर, काठमाण्डौ, 2014-07-15, मंगलवार

बेलायती नागरिक मुर्रे केर निर्देशित फिल्म ‘ताण्डव’ पनि यतिबेला चर्चामा छ । युट्यूवका हिट र्यापर आशिष राना ‘लाउरे’ फिल्म ‘ताण्डव’का मुख्य पात्र हुन् । लाउरेकै कारण ‘ताण्डव’ ले यतिबेला चर्चा पाइरहेको छ ।

Results : 17497 - 17502 of 24017