Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 17491 - 17496 of 24017
फिल्मीखबर, काठमाण्डौ, 2014-07-17, बिहिवार

सोमबारे ब्रत, हरियो चुरा, मेहन्दी अनि हिन्दु नारी । साउने ब्रत, हरियो चुरा र मेहन्दीको चलन शहरमा फेसनकै रुपमा फैलिएको छ । साउने ब्रतको विषयमा हामीले केही अभिनेत्रीहरुसँग कुरा गरेका छौं ।

फिल्मीखबर, काठमाण्डौ, 2014-07-17, बिहिवार

‘लोग्ने मान्छे’ निर्माण हुने भएको छ । ‘लोग्ने मान्छे’मा अभिनेता दिलिप रायमाझी र अभिनेत्री नन्दिता केसीको जोडी जम्नेछ । यो फिल्मलाई लय संग्रौलाले निर्देशन गर्नेछन् ।

फिल्मीखबर, काठमाण्डौ, 2014-07-17, बिहिवार

मैले ‘ताण्डव’ फिल्म म जस्ता युवा दर्शकलाई लक्षित गरेर बनाएको हुँ ।‘बधशाला’ मनदेखि बनाएको थिएँ ‘ताण्डव’ दिमाग लगाएर बनाएको छु ।’

फिल्मीखबर, काठमाण्डौ, 2014-07-17, बिहिवार

आज अभिनेत्री ऋचा शर्माको जन्मदिन हो । फिल्मीखबर परिवार ऋचालाई जन्मदिनको शुभकामना व्यक्त गर्दछ । अमेरिकादेखि अनलाइनबाट दिदीले पठाएको केक काट्ने तयारी गरिरहेकी ऋचाले जन्मदिनको कुनै विशेष कार्यक्रम भने नरहेको बताइन् ।

फिल्मीखबर, काठमाण्डौ, 2014-07-16, बुधवार

करिब दुई साता अगाडी अभिनेत्री सुमिना घिमिरेले पनि अमेरिकाको भिसा पाइनन् । नेपाली कलाकारले अमेरिकाको भिसा नपाउनु आश्चर्यको कुरो नभएपनि सुमिनाको भिसा रिजेक्ट हुनुको कारण भने आश्चर्यमा पार्ने खालको थियो । एनएको गोष्ठीमा सहभागी हुन भिसाको आवेदन दिएकी सुमिनालाई देशमा संविधान नबनेको कारण देखाउँदै अमेरिकी दुतावासले भिसा दिन अस्विकार गर्यो ।

फिल्मीखबर, काठमाण्डौ, 2014-07-16, बुधवार

अगस्ट महिनाको ९ र १० तारिखका दिन अष्ट्रेलियाको सिड्नी शहरको हर्सभिल सिभिक थिएटरमा फिल्म 'सेफ ल्याण्डिङ'को प्रिमियर गरिदैछ । उक्त प्रिमियरमा सहभागी हुन फिल्मका मुख्य दुई पात्र झरना बज्राचार्य र निरज बरालसहित सञ्चारकर्मी सुमन गैरे अगस्टको पहिलो साता त्यसतर्फ प्रस्थान गर्दैछन् ।

Results : 17491 - 17496 of 24017