Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 17395 - 17400 of 24017
फिल्मीखबर, काठमाण्डौ, 2014-08-06, बुधवार
भदौ १३ देखि प्रदर्शन हुने फिल्म 'उत्सव'को नयाँ गीत सार्वजनिक भएको छ ।  ट्रेलरबाट दर्शकको मन जितेको 'उत्सव'को सार्वजनिक गीतमा सुरेश राईको संगीत  छ । यो गीतलाई सनुप पौडेलले गाएका हुन् ।  
 
फिल्मीखबर, काठमाण्डौ, 2014-08-06, बुधवार

निर्माता छवि ओझाले आफ्नो २४ बर्षे फिल्मी करिअरमा हाल सम्मकै उत्कृष्ट प्रतिक्रिया पाएको तर्क गरेका छन् । कुनै पनि दृश्य र संवादमा कैंची नलागी सेन्सर बोर्डबाट यूनिभर्सल सर्टिफिकेट पाएपछिइ निर्माता ओझाले आफ्नो फिल्म उत्कृष्ट रहेको बताएका हुन् । 

फिल्मीखबर, काठमाडौं, 2014-08-05, मंगलवार
फिल्मीखबर, काठमाण्डौ, 2014-08-05, मंगलवार

सिन्धुपाल्चोकको गएको भिषण पहिरोमा सरकारले वेवास्ता गरेको भन्दै तत्काल राहात दिन कलाकारहरुले दवाव दिएका छन् । साथै उनीहरुले सरकारको राहात कोषबाट रकम दुरुपयोग भएको भन्दै राहात दिने व्यक्ति तथा संघ संस्थालाई घटनास्थलमै गएर राहात वितरण गर्न आग्रह गरेका छन् ।

फिल्मीखबर, काठमाण्डौ, 2014-08-05, मंगलवार
साउन २३ गते फिल्म ‘कोहिनूर’ देशभरबाट प्रदर्शनमा आउँदैछ । फिल्म प्रदर्शनको संघारमा निर्माता तथा अभिनेता श्रीकृष्ण श्रेष्ठको स्वास्थ्यमा समस्या देखिएपछि अभिनेत्री श्वेता खड्का समेत श्रीकृष्णको उपचारमा दिल्लीमा छिन् । लेखक तथा निर्देशक आकाश अधिकारी फिल्म ‘कोहिनूर’ को प्रचार प्रसारमा एक्लै लागि परेका छन् । ‘कोहिनूर’, श्रीकृष्ण र श्वेताको विषयमा आकाश अधिकारीले गरेको कुराकानी उनकै शब्द शैलीमा ।   
 
फिल्मीखबर, काठमाण्डौ, 2014-08-05, मंगलवार

अभिनेता आर्यन सिग्देलले आधा रातमा केक काटेका छन् । अभिनेता आर्यन सिग्देलको अगस्ट ५ तारिखका दिन जन्मदिन हो । जन्मदिनको अवसरमा आर्यनलाई उनकी श्रीमती सपनाले सरप्राईज बर्थडे केक दिईन । मस्त निन्द्रामा रहेका आर्यन उठे अनि केक काट्दै भने, 'लभ यू बुढी ।'

Results : 17395 - 17400 of 24017