Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

`सरी ल`को प्रोमो हेर्नुस्

फिल्मीखबर, काठमाण्डौ, 2014/10/05
कार्तिक २१ देखि प्रर्दशन हुने फिल्म 'सरी ल'को प्रोमो सार्वजनिक भएको छ । ऋषि लामिछानेले निर्देशन गरेको 'सरी ल'मा सुवास थापा, राजन खतिवडा, अनिता आचार्य र मार्टिन खान मुख्य भूमिकामा छन् । 
 
मानवीय सम्बन्धले ल्याउने परिणामको विषयमाथि केन्द्रित भई त्रिकोणात्मक प्रेमकथामा बनेको 'सरी ल'लाई अञ्जु केसीको प्रस्तुतीमा कृष्ण बहादुर महर्जनले निर्माण गरेका हुन् ।
 
'सरी ल'मा अन्जु केसीको कथा, शिवम् अधिकारीको पटकथा तथा संवाद, रामशरण उप्रेतीको छायाँकन, बसन्त सापकोटा र शैलेस श्रेष्ठको संगीत, रोशन श्रेष्ठको द्धन्द निर्देशन, रबिन्द्र खड्काको सम्पादन रहेको छ ।

Most Visited News (monthly)