Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 17371 - 17376 of 24017
फिल्मीखबर, काठमाण्डौ, 2014-08-10, आईतवार

अभिनेता श्रीकृष्ण श्रेष्ठको फिल्म हेर्दा दर्शक हलबाट रूँदै बाहिरिन्थें । पर्दामा दर्शकलाई रूवाउन सिपालु श्रीले आज भने पर्दा बाहिर नै रूवाए । आज उनको दुःखद निधनले दर्शक, शुभचिन्तक एवं सिङ्गो फिल्म क्षेत्र रोएको छ । ‘श्रीकृष्ण श्रेष्ठको निधन भयो’ भन्ने खबरएक बिहानै सुन्दा धेरैलाई अविश्वश्नीय लाग्यो । 

फिल्मीखबर, काठमाडौं, 2014-08-10, आईतवार

अभिनेता श्रीकृष्ण श्रेष्ठको निधनको कारण खुल्न आएको छ । श्रीकृष्ण निकट निर्देशक आकाश अधिकारीका अनुसार अभिनेता श्रीकृष्ण श्रेष्ठको निधन कारण ‘वोन क्यान्सर’ हो । साउन २४ गते शनिबार रातको साढे ११ बजे भारतको दिल्लीस्थित गंगाराम अस्पतालमा श्रीकृष्णको निधन भएको थियो । नेपालमा भने श्रीकृष्णको निधनको खबर साउन २५ गते आईतबार बिहान ५ बजे मात्रै आइपुगेको थियो ।

फिल्मीखबर, सिड्नी, 2014-08-10, आईतवार

अष्ट्रेलियाको सिड्नी स्थित हर्सभिल सिभिक थिएटरमा फिल्म 'सेफ ल्याण्डिङ'को एक भव्य समारोहकाविच प्रिमियर गरिएको छ । अभिनेत्री झरना बज्राचार्यसहित निर्देशक सन्दीप जोसेफ, निर्माताद्धय बसन्त भण्डारी र राहुल अग्रवालको उपस्थितिमा फिल्मको प्रिमियर गरिएको हो । 

 
फिल्मीखबर, काठमाण्डौ, 2014-08-10, आईतवार

विवाह लगत्तै उपचारको शिलशिलामा दिल्लीमा रहेका अभिनेता श्रीकृष्ण श्रेष्ठको निधन भएको छ । डीप निमोनियासँगै फोक्सोमा पानी जमेका कारण केही महिना यता बिरामी परेका श्रीको गए राती निधन भएको हो ।

फिल्मीखबर, काठमाण्डौ, 2014-08-10, आईतवार

`यो मायाको सागर` फिल्म निर्देशन गरेको झण्डै १३ बर्षपछि अशोक शर्माले निर्देशनमा व्याक हुने निर्णय गरेका छन । 'छोरी' नामको शिर्षकमा शर्माले फिल्मा निर्माण गर्ने अनौपचारिका घोषणा गरे ।

फिल्मीखबर, काठमाडौं, 2014-08-09, शनिवार

अघिल्ला आधा दर्जन फिल्म निर्देशन गर्दा नपाएको चर्चा निर्देशक योगेश घिमिरेले फिल्म ‘नोटबुक’बाट पाए । चर्चाको आधार बन्यो फिल्मको संगीत । फिल्ममा संगीतको त्यही महत्व बुझेका योगेश शनिबार देखि सुटिङ थालेको फिल्म ‘भुलभुलैया’ मा पनि संगीतलाई सशक्त बनाउने प्रयास गरेका छन् । 

Results : 17371 - 17376 of 24017