
फिल्मकर्मीहरू त्यसमा पनि कलाकारहरूलाई फोटो खिचाउन रहर लाग्नु कुनै नौलो हैन । क्यामेरा म्यानले आफ्नो अगाडी क्यामेरा तेर्साउन थालेपछि सेलिब्रेटीहरूलाई पोज दिन भ्याईनभ्याई हुन्छ । केही यस्ता फिल्मकर्मी पनि छन् जो अर्काको तस्विर खिच्न लालायित हुन्छन् ।

नेपाली कथामा साउथ इण्डियका फिल्मकर्मीले फिल्म बनाउने भएका छन् । 'वाग्मती' नाम राखिएको फिल्मको सुटिङ एक साता भित्रमा काठमाण्डौमा गरिने बुझिएको छ ।

नीतालाई डेब्यू कलाकार आमेश भण्डारीले गुलाब दिए र प्रपोज गरे । नायिका ढुंगानाले पनि आमेशको प्रपोजलाई स्विकार गरिन् र ‘फूलै फूलको मौसम तिमीलाई’ भन्दै माया देखाइन् ।

क्रिकेटर शरद भेषवाकरसँग आफू प्रेममा रहेको पुष्टी अभिनेत्री निशा अधिकारीले फेसबुक मार्फत गरेकी छिन् । यसअघि चलेका हल्लालाई प्रमाणित गर्दै निशाले सोमबार फेसबुकमा शरदसँगको तस्विर पोष्ट गर्दै लेखेकी छन्- ‘सर्वव्यापी प्रेम । यसलाई मैले शेयर गरें ।’

सुविन भट्टराईको चर्चित उपन्यास ‘समर लभ’को सिक्वेल ‘साया’ सार्वजनिक भएको छ । सोमबार अभिनेत्री गरिमा पन्त र केकी अधिकारीका साथमा सुबिन स्वयंले प्रज्ञा प्रतिष्ठानको डबलीमा पुस्तक सार्वजनिक गरे ।

प्रविधी र जमाना फेरिदै जाँदा, यतिबेला फिल्मको व्यापार गर्ने तरिका पनि फेरिएको छ । ‘बोल्नेको पिठो पनि बिक्ने’ यो जमानामा चुप लागेर थुप्रै फिल्म असफल भएका छन् । तर बोल्दैमा फिल्म बिक्छन् भन्ने पनि छैन । धेरै बोलेर पनि व्यापार चौपट भएका धेरै उदाहरण छन् ।

