Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

रिलिजको पूर्व सन्ध्यामा `जेरी` गीत रिलिज

फिल्मीखबर, काठमाण्डौ, 2014/11/13

भोली शुक्रबारबाट देशभर फिल्म 'जेरी' प्रदर्शन हुँदैछ । दर्शक पनि गुलियो मन बनाएर 'जेरी' हेर्न आतुर देखिएका पक्कै होलान् । दर्शकको मनलाई गुलियो बनाउन निर्माण युनिटले रिलिजको पूर्व सन्ध्यामा 'स्याड भर्सन'को गीत रिलिज गरेको छ ।  

हर्क्यूलस बस्नेतको स्वर रहेको प्रस्तुत गीतमा नरेन लिम्बुको संगीत छ भने फिल्मका मुख्य पात्र अनमोल केसी र एना शर्मा प्रेमा पीडामा रहेको देखाईएको छ । मनोज शेरचनले निर्माण गरेको यो फिल्मलाई हेमराज बिसीले निर्देशन गरेका हुन् ।  

 

Most Visited News (monthly)