Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 17209 - 17214 of 24017
रेम बिक, पोखरा, 2014-09-14, आईतवार

नेपाली फिल्म ‘निशानी’ले पोखरामा दर्शकको राम्रो साथ पाएको छ । शनिबारको तीन वटै शो हाउसफुल रहेकोमा पोखरेली दर्शकले फिल्म राम्रो बनेको प्रतिक्रिया दिए । पोखरेली दर्शकसंगै फिल्म हेर्न हलमा पुगेकी नायिका अनु गुरुङलाई शनिबार दर्शकहरुको प्रतिक्रिया लिन भ्याईनभ्याई थियो । र, साथमा थिए फिल्मका अर्का कलाकार सुरज रानाभाट । 

फिल्मीखबर, काठमाण्डौ, 2014-09-12, शुक्रवार

ऐतिहासिक उपन्यास 'सेतो बाघ'माथि निर्मित फिल्मको फष्टलुक पोष्टर सार्वजनिक भएको छ । नीर शाहद्धारा निर्देशित 'सेतो बाघ' यहि यहि बर्ष प्रर्दशनमा आउने सम्भावना छ । सार्वजनिक मिति भने घोषणा गरिएको छैन ।

फिल्मीखबर, काठमाण्डौ, 2014-09-12, शुक्रवार

कलाकार दीपकराज गिरीलाई नभेटेको भए जीवनमा आफ्नो तनाव सधै रहिरहने उनको भनाई छ । दीपाका अनुसार दीपकले उनलाई जीवनका हरेक खुसी दिएका छन् । सिउदोमा लगाइने सिंदूर मात्र सबै कुरा नभएको  उनको तर्क छ ।

फिल्मीखबर, हेटौंडा, 2014-09-12, शुक्रवार

तीन दिने चलचित्र पत्रकारिता कार्यशाला हेटौंडामा सुरु भएको छ । भदौ २७ गतेदेखि भदौ २९ गतेसम्म सञ्चालन हुने कार्यशालाको चलचित्र संघको संस्थापक अध्यक्ष भरत शाक्य, वर्तमान अध्यक्ष शान्तिप्रिय, मकवानपुर शाखा अध्यक्ष रामशरण दुलाल र चितवन शाखा अध्यक्ष रवि अधिकारीले दिप प्रज्जवलन गर्दै संयुक्त रुपमा औपचारिक उद्घाटन गरे ।

फिल्मीखबर, काठमाण्डौ, 2014-09-11, बिहिवार

२ बर्ष भाइरल बनेको सेक्सी फिल्मको निर्माण क्रम अहिले सुस्त छ । समाजलाई नै असार गर्ने खालका फिल्म बनाएर कमाउन खोज्नेहरु त डुबे नै, अभिनय गर्नेपनि खोज्नु पर्ने नै गरि हराएका छन् । अंगप्रदर्शन गरेर चर्चामा आइन्छ भन्नेहरुको अहिले अस्तित्व खोज्नु पर्ने भएको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2014-09-11, बिहिवार

इन्डियन आइडल प्रशान्त तामाङ ‘गोर्खापल्टन’पछि फेरि एकपटक लाहुरे बनेको फिल्म ‘निशानी’ भोलि शुक्रबार रिलिज हुने भएको छ । काठमाडौंको राइजिङ मलस्थित क्युज सिनेमामा बिहीबार यहि फिल्मको प्रेस शो गरियो ।

Results : 17209 - 17214 of 24017