Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 17203 - 17208 of 24017
मणिराज गौतम, हेटौंडा, 2014-09-14, आईतवार

विहानैदेखि परेको पानीको कुनै परवाह नगरी मेला स्थल इन्द्रायणी चौरमा आएका मेला अवलोकनकर्तामाझ रजिनाले 'पानीको थोपा जस्तै' बोलको गीतबाट संगीत प्रेमीहरूलाई झुलाइन् ।

फिल्मीखबर, काठमाण्डौ, 2014-09-14, आईतवार

१२ वर्षको अन्तरालपछि फिल्म निर्देशनमा फर्किएका शम्भू प्रधानको फिल्म ‘रङ वैजनी’को शिर्ष गीत सार्वजनिक भएको छ। उक्त गीतमा मुख्य तीन पात्र गरिमा पन्त, सुमिना घिमिरे र दिक्पाल कार्की बैजनी रंगमा आफ्नो प्रेम रंग मिसाएका छन् । 

सुमन गैरे, हेटौंडा, 2014-09-14, आईतवार

'प्राकृतिक सौन्दर्यता र ऐतिहासिक धरोहरको धनी मानिने मकवानपुर जिल्ला नेपाली फिल्म सुटिङका लागि राम्रो गन्तव्य हो, 'जिल्ला पर्यटन बिकास समिति मकवानपुरका सदस्य सचिव रामकृष्ण थापाले भने, 'यो क्षेत्रलाई प्राकृतिक स्टेडियमा बनाउन सके नेपाली मात्रा हैन बिदेशी फिल्म सुटिङको पनि मुख्य गन्तव्य वन्न सक्छ ।'

फिल्मीखबर, काठमाण्डौ, 2014-09-14, आईतवार
स्क्रिप्ट राईटर शिवम् अधिकारी अब निर्देशक बन्ने भएका छन् । उनले निर्देशन गर्न लागेको फिल्मको नाम 'नालापानी' राखिएको छ । यो फिल्मको छायांकन चाडै नै सुरु हुने बताइएको छ ।
 
फिल्मीखबर, हेटौंडा, 2014-09-14, आईतवार

चलचित्र पत्रकार संघले हेटौंडामा आयोजना गरेको तीन दिने चलचित्र पत्रकारिता कार्यशाला समापन भएको छ । भदौ २७ गतेदेखि २९ गतेसम्म सञ्चालन भएको कार्यशालामा काठमाण्डौ, हेटौंडा, पोखरा र चितवनका करिब चालिस जना पत्रकार सहभागी थिए । 

फिल्मीखबर, काठमाण्डौ, 2014-09-14, आईतवार

केहि समय अगाडी भारतमा वितरण र प्रदर्शन अधिकारको जिम्मा दिईएको भनिएको फिल्म ‘रेशम फिलिली’को फस्टलुक पोस्टर सार्वजनिक भएको छ । यसअघि 'भिसा गर्ल' बनाएका विनय श्रेष्ठले नै यो फिल्म निर्माण गरेका हुन ।  

Results : 17203 - 17208 of 24017