मिति : २०८१ वैशाख १३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

पुस ११ गते `बिधवा` आउने

फिल्मीखबर, काठमाण्डौ, 2014/11/19

श्रीमानको मृत्यपछि बिधुवा बनेकी महिला भोग्ने पिडा अब फिल्मको पर्दामा देख्न पाइने भएको छ ।  पुस ११ गतेबाट प्रर्दशमा आउने 'बिधवा'मा श्रीमानको मृत्यपछि बिधवा बनेकी महिला भोग्ने पिडालाई देखाईएको छ ।


दिलीप रायमाझी, सोनु घिमिरे, मनोज श्रेष्ठ लगायत कलाकारको अभिनय रहेको यो फिल्म गिरीप्रसाद सुनारले निर्माण गरेका हुन् । फिल्मका निर्देशक मनोज श्रेष्ठ हुन् ।
 
फिल्मले नेपाली समाजमा एकल महिलालाई गरिने दुर्व्यवहार र छुवाछुतको बिषयलाई उठान गरी निर्माण गरिएकोले दर्शकको मन जित्ने आश निर्देशक श्रेष्ठको छ । फिल्ममा संगीत बिकाश चौधरीको छ ।