Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 17179 - 17184 of 24017
फिल्मीखबर, काठमाण्डौ, 2014-09-18, बिहिवार

फिल्म क्षेत्रका बारेमा अनिता खासै सकारात्मक थिईनन् । निर्देशक ऋषि लामिछानेले फिल्म 'सरी ल'का लागि अफर गर्दा उनले ग्रिन सिग्नल दिन गार्‍हो मानिन् । फिल्म क्षेत्र खासै राम्रो नरहेको भ्रम पालेकी अनितालाई ऋषिले फिल्म क्षेत्रमा आउन मन नगरे पनि आफूले पूजा गर्ने क्षेत्रका बारेमा नकारात्मक कुरा नगर्न अनुरोध गरेको उनी अझै सम्झन्छिन् ।

फिल्मीखबर, काठमाण्डौ, 2014-09-18, बिहिवार

अखिल नेपाल चलचित्रकर्मी संघले बिहीवार सूचना तथा सञ्चारमन्त्री डा.मिनेन्द्र रिजाललाई उनकै मन्त्रालयमा भेटेर ३३ बुँदे मागपत्र बुझायो । ज्ञापनपत्र बुझेपछि मन्त्री रिजालले संघको माग प्रति आफु सकारात्मक रहेको बताए । 

सुमन गैरे, काठमाण्डौ, 2014-09-18, बिहिवार

नेपाली फिल्म क्षेत्रमा सफल निर्माताको सूची खासै लामो छैन । निरन्तर फिल्म बनाई रहने र सफल हुने निर्माताहरू दश औंलामा नै सिमित होलान् । यही सफल निर्माताको भीडमा सुशिल पोखरेलको नाम पनि पर्दछ । 

फिल्मीखबर, काठमाण्डौ, 2014-09-18, बिहिवार

साँगीतिक रूपमा अब्बल देखिएको फिल्म 'स्टुपिड मन'को 'स्याड भर्सन'को गीत रिलिज गरिएको छ । 'मजधारमा' बोलको गीतमा फिल्मका मुख्य चार पात्रहरू जीवन लुईंटेल, चाँदनी शर्मा, निरज बराल र रिजु श्रेष्ठले आफ्नो मनको पीडा पोखेका छन् ।  

फिल्मीखबर, काठमाण्डौ, 2014-09-18, बिहिवार

रेखा थापा, प्रियंका कार्की गायिका समेत हुन् । यि अभिनेत्रीले गीत रेकर्ड गरिसकेका छन् । अभिनेत्रीबाट गायिकाको ट्याग नम्रता श्रेष्ठले पनि भिर्ने भएकी छिन् । उनले गीत रेकर्ड नगरेपनि स्टेजमा गीत गाएर दर्शक उफार्ने तयारी गर्दैछिन् ।

फिल्मीखबर, काठमाण्डौ, 2014-09-18, बिहिवार

हरि महतको लगानीमा बनेको फिल्म 'पुण्टे परेड' भोली शुक्रबारबाट प्रदर्शनमा अाउँदै छ । राजधानीमा सिङ्गल रिलिजको मौका पाएकाले २१ वटा हलमा यो फिल्म रिलिज हुने वितरक कम्पनी दर्शना आर्ट्सले जानकारी दियो । 

Results : 17179 - 17184 of 24017