मिति : २०८१ वैशाख ८, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

अनुष्का र सुशान्तको रोमान्स (भिडियो हेर्नुस्)

फिल्मीखबर, काठमाण्डौ, 2014/11/24
बहुप्रतिक्षित फिल्म 'पिके'को रोमान्टिक गीत रिलिज भएको छ । अमिर खान स्टारर यो फिल्मको प्रस्तुत सार्वजनिक गीतमा अनुष्का शर्मा र सुशान्त सिंह राजपूतको रोमान्स हेर्न सकिन्छ । 
 
 
राजाकुमार हिरानी निर्देशित यो फिल्ममा अमिर, अनुष्का र सुशान्तको साथमा संजय दत्त र बोमन ईरानीको पनि मुख्य भूमिका छ । कथा नखुलाईएको यो फिल्म डिसेम्बर १९ तारिखमा रिलिज हुनेछ ।