Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 17125 - 17130 of 24017
फिल्मीखबर, काठमाण्डौ, 2014-10-05, आईतवार

कार्तिक २१ देखि प्रर्दशन हुने फिल्म 'सरी ल'को प्रोमो सार्वजनिक भएको छ । ऋषि लामिछानेले निर्देशन गरेको 'सरी ल'मा सुवास थापा, राजन खतिवडा, अनिता आचार्य र मार्टिन खान मुख्य भूमिकामा छन् । 

फिल्मीखबर, काठमाठौं, 2014-10-02, बिहिवार

काठमाडौं, भि प्रोडक्सनको प्रस्तुतीमा निकेश खड्काको निर्देशनमा निर्माण भैरहेको नयाँ नेपाली फिल्म ‘जिन्दगी रक्स’ को नयाँ गीत फुलपातीको अबसर पारेर रिलिज गरिएको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2014-09-30, मंगलवार

गत महिना बबई नदी उर्लेपछि बर्दिया जिल्लाको पदनाहा गाविसको वडा नम्बर ७ र ८ मा आएको बाढीबाट प्रभावित बनेका पिडीतहरूलाई फिल्मकर्मीले दशैंको अवसर पारेर आर्थिक सहयोग गरेका छन् । 

फिल्मीखबर, काठमाण्डौ, 2014-09-30, मंगलवार

सञ्चार मन्त्रायलको निर्देशनलाई कार्यान्वयन गर्दै चलचित्र बिकास बोर्डले भोली बुधवारबाट प्रदर्शनमा आउन लागेको फिल्म 'हिम्मतवाली' रिलिज नगर्न काठमाण्डौका हलहरूलाई पत्राचार गरेको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2014-09-30, मंगलवार

अभिनेता हसन खानको निर्माणमा बनेको फिल्म 'अलबिदा'को सुटिङ सकिएको छ । सिराहा, जनकपुर र काठमाण्डौमा झन्डै ५० दिन लगाएर फिल्मको सुटिङ सकिएको निर्माता खानले जानकारी दिए । 

फिल्मीखबर, काठमाण्डौ, 2014-09-30, मंगलवार

दशैं अघिसम्मको नेपाली फिल्म क्षेत्रको माहोल खासै गर्मिलो हुन सकेन । स्वर्गिय अभिनेता श्रीकृष्ण श्रेष्ठको निधनपछि चलेको फिल्म 'कोहिनुर' बाहेक अन्य कुनै पनि फिल्म व्यवसायिक रुपमा सफल हुन सकेनन् ।

Results : 17125 - 17130 of 24017