Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 17107 - 17112 of 24017
फिल्मीखबर, काठमाण्डौ, 2014-10-10, शुक्रवार
निर्देशक सुरज सुब्बा ‘नाल्बो’ दार्जीलिङमा सम्मानित भएका छन् । गोर्खा जनमुक्ती मोर्चाले आफ्नो आठौं स्थापना दिवसको अवसरमा आयोजना गरेको एक कार्यक्रममा निर्देशक सुब्बालाई सम्मान गरेको हो । 
 
फिल्मीखबर, काठमाण्डौ, 2014-10-10, शुक्रवार

कात्तिक ३ गते हङकङमा हुन लागेको सातौं नेफ्टा फिल्म अवार्डलाई भव्य बनाउन आयोजक मात्र हैन कलाकारहरू पनि लागिपरेका छन् । अभिनेता राजेश हमालदेखि अभिनेत्री झरना थापासम्म अवार्डमा दमदार प्रस्तुती दिने तयारीमा छन् । 

फिल्मीखबर, काठमाण्डौ, 2014-10-10, शुक्रवार
अभिनेता खानका कारण नेपाली क्रिकेट कप्तान पारस खड्काको अपमान भएको भनाइ नेपालका चर्चित गायक राजेश पायल राईले राखेका छन् । 
 
फिल्मीखबर, काठमाण्डौ, 2014-10-09, बिहिवार

आज बिहीबार काठमाण्डौमा आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै आमिरले आफूलाई फिल्मले मन छुनुपर्ने बताए । आमिरले फिल्म कुन देशको भन्दा पनि त्यसको प्रस्तुती कस्तो छ भन्ने मुख्य कुरा रहेको बताए । उनले आफूलाई विश्वका हरेक देशका फिल्म खेल्न इच्छा रहेको खुलाए ।

फिल्मीखबर, काठमाण्डौ, 2014-10-09, बिहिवार

शिशिर जय खरेलले त्रिलोचन सैजुसँग मिलेर निर्माण गरेको फिल्म ‘लाटी‘ हाल पोष्ट प्रोडक्सनमा छ । श्रृजना फिल्म प्रालीको पहिलो प्रस्तुति रहेको ‘लाटी’ले चेलिबेटी बेचबिखन तथा सामाजिक बिषयका कथा खोतल्ने प्रयास गरेको छ ।

अर्पण ढकाल, धरान, 2014-10-09, बिहिवार
८ वर्षको बालकले फिल्म निर्देशन गर्न सक्ला ? यो प्रश्न पूर्वका पत्रकारहरुको दिमागमा प्रेसमिट सुरु हुन अगाडी खेलिरहेको थियो । जब ८ वर्ष मै 'लभ यू बाबा' नामक फिल्म निर्देशन गरेर गिनिज वर्ल्ड रेकर्डमा नाम दर्ता गर्ने क्रममा रहेका सौगात बिष्टले परिपक्व उत्तर दिए तब पत्रकारहरूमा विश्वास पलायो । 
 
Results : 17107 - 17112 of 24017