Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 17131 - 17136 of 24017
फिल्मीखबर, काठमाण्डौ, 2014-09-30, मंगलवार

दैनिकजसो समाचारमा छाउने कलाकार र फिल्मको पर्दामा देखिने अनुहारमा खासै नयाँपन छैन । फिल्म बनाउनेहरुका लागि कलाकारको रोजाइमा समेत खासै धेरै विकल्प देखिदैन ।

फिल्मीखबर, काठमाण्डौ, 2014-09-29, सोमवार

अभिनेत्री वेनिशा हमालले यसपटकको दशैं आफ्नो गृहजिल्ला चितवनमा मनाउन नपाउने भएकी छिन् । 'कालो पोथी' नामक फिल्मको छायांकनका लागि उनी मुगुतिर हानिएकी छिन् । 

फिल्मीखबर, काठमाण्डौ, 2014-09-29, सोमवार

दुर्गिस फिल्मस्ले नयाँ फिल्म निर्माणको घोषणा गरेको छ । फिल्म ‘होस्टेल रिटन्स’को आज काठमाण्डौमा शुभसाइत गरिएको हो । सुनिल रावलको निर्माणमा बन्न लागेको यो फिल्मलाई सुरज भुषालले निर्देशन गर्दैछन् । 

फिल्मीखबर, काठमाण्डौ, 2014-09-29, सोमवार
अभिनेत्री करिश्मा मानन्धरलाई नेपाल चलचित्र प्राविधिक संघले सदाबाहार नायिकाको रुपमा सम्मान गर्ने भनिएको छ । नेपाल चलचित्र प्राविधिक संघको निर्णय अनुसार कात्तिक ३ गते हङकङमा आयोजना हुन लागेको 'सातौं नेफ्टा फिल्म अवार्ड’मा उनलाई यो उपाधीबाट सम्मानित गर्न लागिएको हो ।
 
फिल्मीखबर, काठमाण्डौ, 2014-09-29, सोमवार

आर्यन सिग्देललाई भिन्न लुक्स दिएर निर्माण भएको फिल्म 'नाइके' अन्ततः मंसिर १९ मा प्रदर्शनमा आउने भएको छ । निर्माण कम्पनी ‘ब्ल्याक स्याडो प्रोडक्शन’ले प्रदर्शन मितिलाई पुष्टी गरेको हो । यसअघि असोज ३ मा प्रदर्शनमा आउने भनिएपनि प्राविधिक कारणले फिल्मको प्रदर्शनलाई पछाडी धकेल्नु परेको निर्माण कम्पनीले जनाएको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2014-09-28, आईतवार

अभिनेता गजित विष्टका आठ वर्षीय छोरा सौगात विष्टले निर्देशन गरेको फिल्म ‘लभ यु बाबा’ मंसिर २६ मा प्रदर्शन हुने भएको छ । आइतबार पत्रकार सम्मेलन गर्दै फिल्मले फस्टलुक सहित सार्वजनिक प्रदर्शनको मिति घोषणा गरेको हो ।

Results : 17131 - 17136 of 24017