Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 17023 - 17028 of 24017
फिल्मीखबर, काठमाण्डौ, 2014-10-31, शुक्रवार

अभिनेता निखिल उप्रेती आफ्नै निर्देशनमा ‘भैरव’ फिल्म मार्फत कमब्याक गर्दैछन् । निखिलको भैरव कस्तो बनेको छ, यो त प्रदर्शन पश्चात मात्र थाहा हुनेछ । तर उनलाई लिएर थुप्रै निर्माता फिल्म बनाउन चाहन्छन् ।

फिल्मीखबर, काठमाण्डौ, 2014-10-31, शुक्रवार

पछिल्लो समय युवापुस्ताको तथा फिल्म मेकरको मन जित्दै आएकी बलिउड अभिनेत्री आलिया भट्ट सन् २००८ को हिट फिल्म ‘रक अन'को सिक्वेलमा रकस्टारको रुपमा देखिने भएकी छिन् । सन् २०१५ को जनवरीमा सुटिङ हुने फिल्ममा आलियालाई अनुबन्धित गरिएको हो ।

फिल्मीखबर, काठमाण्डौ, 2014-10-31, शुक्रवार

'सुन्दरता आँखाको काबुभन्दा बाहिर हुन्छ । सुन्दरता देखिंदैन, हेरिनु पर्छ । त्यो सुन्दरता हेर्नलाई एउटै कुरा चाहिन्छ, मन । त्यो म आजकाल कसैमा देख्दिन, म आँफैमा पनि ।' 

मणिराज गौतम, हेटौंडा, 2014-10-31, शुक्रवार

एक बर्षे काखे बालक च्यापेरै भएपनि निर्देशक दीपा बस्नेतले फिल्म 'श्री ५ अम्बरे'कोे प्रचारलाई तिब्र बनाएकी छिन् । छोरालाई काखमा च्यापेर पूर्वबाट देशदौडाहामा निस्केकी निर्देशक बस्नेत दमक, झापा, ईटहरी, सर्लाही हुँदै बिहीवार हेटौंडा आईपुगेकी हुन् । 

फिल्मीखबर, काठमाण्डौ, 2014-10-31, शुक्रवार

फिल्म प्रदर्शनको केही घण्टा बाँकी रहेको समयमा 'एउटा साथी'को प्रदर्शन मिति हेरफेर भएको छ । संचारकर्मी लक्ष्मण सुवेदीले निर्देशन गरेको यो फिल्म आजबाट देशभर प्रदर्शनमा आउने तयारीमा थियो । 

फिल्मीखबर, काठमाण्डौ, 2014-10-30, बिहिवार

बलिउडमा एउटा कलाकारको फिल्म हेर्न १ बर्ष कुर्नु पर्छ । यसैले पनि हलमा दर्शक ओइरिएर जान्छन् । तर, नेपालमा भने यस्तो छैन । कलाकारहरु अफर आएका सबै फिल्ममा काम गर्छन् । अनि भटाभट फिल्म रिलिज हुन्छ, दर्शक नै कन्फूज, कुन फिल्म हेर्ने कुन नहेर्ने ?

Results : 17023 - 17028 of 24017