Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

तक्मे बुढाको `रातो घर`

फिल्मीखबर, काठमाण्डौ, 2014/12/28
विल्सन बिक्रम राईले निर्माण गर्न लागेको फिल्म 'रातो घर'को छायाँकन यही साताबाट शुरू हुँदैछ । निकेश लिम्बुको समेत लगानी रहने यो फिल्मलाई सुरज सुब्बा नाल्बोले निर्देशन गर्दैछन् ।
 
 
तक्मे बुढाको नामले परिचित विल्सनकै मुख्य भुमिका रहने 'रातो घर'मा गौरव पहाडी, संयम पुरी, माला लिम्बु, जितेन तामाङ, बिकेश श्रेष्ठ, मेनुका प्रधान, उपासना लिम्बु लगायतका कलाकारहरुको अभिनय रहने बताईएको छ ।
 
हरि लामाको छायाँकन रहने 'रातो घर'लाई कमेडी, एक्सन र थ्रीलर श्रेणीमा राखिएको छ । फिल्मको कथा निर्देशक नाल्बोले नै लेखेका हुन् । 
Most Visited News (monthly)