Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 17017 - 17022 of 24017
फिल्मीखबर, काठमाण्डौ, 2014-11-02, आईतवार

फिल्म 'फेसबुक'बाट डेब्यू गरेका एनआरएन अभिनेता स्वतन्त्र प्रताप शाह दुई वटा फिल्ममा अभिनय गर्दासम्म मिडियाको नजरमा खासै पर्न सकेनन् । 'फेसबुक'सँगै दोस्रो फिल्म 'मेरो भ्यालेनटाईन' पनि असफल भएपछि उनलाई पनि सफलता हात परेन । 

फिल्मीखबर, काठमाण्डौ, 2014-11-01, शनिवार

कार्तिक २८ गतेबाट प्रदर्शनमा आउन लागेको हेमराज बिसी निर्देशित फिल्म 'जेरी'को डिस्को गीत सार्वजनिक गरिएको छ । प्रस्तुत गीतमा नरेन लिम्बुको शब्द, संगीत तथा स्वर रहेको छ । नरेन स्वयंलाई फिचरिङ गरिएको उक्त गीतमा मुख्य पात्र अनमोल केसी संगीतमा झुमेको देखाईएको छ । 

फिल्मीखबर, काठमाण्डौ, 2014-11-01, शनिवार
पूर्व मिस वल्र्ड एवं बलिउड सुन्दरी ऐश्वर्या राय आज आफ्नो ४१ औ जन्मदिन मनाउँदैछिन् । मिस बल्र्डको ताज जितेपछि बलिउडमा प्रवेश गरेकी ऐश्वर्या सर्वाधिक सफल अभिनेत्री मानिन्छिन् ।
 
फिल्मीखबर, काठमाण्डौ, 2014-11-01, शनिवार

४५ दिनमा छायांकन सकिएको फिल्म 'बागमती'को इन्ड क्ल्याप तथा पत्रकार भेटघाट कार्यक्रममा अभिनेता राजेश हमाल सबैभन्दा धेरै खुशी देखिए । अन्य कार्यक्रममा ढिलो आउने हमाल यो कार्यक्रममा भने निर्धारित समय १ बजे नै आएका थिए ।

फिल्मीखबर, काठमाण्डौ, 2014-11-01, शनिवार
नेपाली फिल्म बजारमा सधैं नै एउटा लडाईं पर्दा पछाडि चलिरहेको छ । बलिउडमा ३ खान मध्ये को नम्बर १ भन्ने लडाईं चलेजस्तै नेपालमा दुई थापा अभिनेत्रीमा यो युद्ध चलिरहेको देखिन्छ । बाहिर हेर्दा त्यस्तो नदेखिएतापनि भित्री रुपमा अभिनेत्रीद्धय रेखा थापा र झरना थापाको युद्ध चलेको छ ।
 
फिल्मीखबर, काठमाण्डौ, 2014-10-31, शुक्रवार

बलिउडकी चर्चित अभिनेत्री प्रियंका चोपडाकी बहिनी मनाराले फिल्म 'जिद'मा भरपूर रोमान्स गरेकी छिन् । उनले गरेको रोमान्सले हाल बलिउड नगरी तातेको छ । यस्तै मनारा पोस्टर र प्रोमो रिलिजसँगै बिबादित चर्चामा छिन् ।   

Results : 17017 - 17022 of 24017