Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 17029 - 17034 of 24017
फिल्मीखबर, काठमाण्डौ, 2014-10-30, बिहिवार

बलिउडमा चर्चित कलाकारहरुको फिल्मको क्रेजको सिमा नै छैन । यस्तै क्रेज एक महिलामा देखियो जुन सुन्दा पनि आङ जिरिङ्गङ हुनेछ । प्रदर्शनको ६ दिनमै करिब १४९ करोड कमाएको साहरुख खान अभिनित तथा निर्मित फिल्म ‘ह्याप्पी न्यू इयर’ हेर्न नपाउँदा एक महिलाले एसिड पिएकी छिन् ।

फिल्मीखबर, काठमाण्डौ, 2014-10-30, बिहिवार
अविरल फिल्म्सको ब्यानरमा निर्माण गरिएको फिल्म 'नफ़क्रिएका फूलहरु'को छायांकन अन्तिम चरणमा पुगेको छ | बुटवलको विभिन्न स्थानमा छायाँकन भईरहेको फिल्मको कथा बिद्यालय, बिद्यार्थी र अभिभाबकको सेरोफेरोमा घुमेको निर्देशक बिष्णु भट्टराईले जानकारी दिए । 
 
फिल्मीखबर, काठमाण्डौ, 2014-10-30, बिहिवार

फागुन १५ गते अभिनेता आर्यन सिग्देलका दुई फिल्म 'आवेग' र `पुनर्जन्म` रिलिज हुने कुरा थियो । सोही मितिमा अर्को फिल्म 'अझै पनि' रिलिज हुँदैछ । एकैसाथ तीन फिल्मा रिलिज गर्दा सबैलाई घाटा हुने भन्दै 'आवेग' फिल्म एकसाता अगाडी सरेको छ । 

फिल्मीखबर, काठमाण्डौ, 2014-10-30, बिहिवार

कात्तिक १४ अर्थात भोलीबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘एउटा साथी’को गीत सार्वजनिक गरिएको छ । रिलिजको एक दिन अगाडी गीत सार्वजनिक गरेर युनिटले दर्शकको ध्यान तान्न खोजेको छ । 

फिल्मीखबर, काठमाण्डौ, 2014-10-30, बिहिवार
फिल्म `श्री ५ अम्बरे`लाई नेपालमा डिजिटल सिनेमा नेपाल (डिसिएन)ले वितरणको जिम्मा लिए लगतै हलको चाँजोपाँजो मिलाउँदै छ । फिल्मलाई नेपालका करिब ५५ हलमा प्रदर्शन हुने डिसिएनका बजार व्यवस्थापक दिपक दंगालले जानकारी दिए । 
 
फिल्मीखबर, काठमाण्डौ, 2014-10-29, बुधवार

कात्तिक ७ गतेबाट सार्वजनिक भएको फिल्म 'स्टुपिड मन'को निर्माण यूनिटले प्रेस शोको आयोजना गरेको छ । फिल्म प्रदर्शनमा आएको छैठौं दिनमा पत्रकारलाई देखाइएको हो । फिल्म हेरेपश्चात पत्रकारहरूले कथावस्तु, प्रस्तुती र दृश्यको प्रशंसा गरे । 

Results : 17029 - 17034 of 24017