Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 16927 - 16932 of 24017
फिल्मीखबर, काठमाण्डौ, 2014-11-20, बिहिवार

फाल्गुण ८ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म 'आवेग'को फष्टलुक सार्वजनिक भएको छ । फष्टलुकमा फिल्मका कलाकार कोही पनि समावेश गरिएको छैन ।

फिल्मीखबर, काठमाण्डौ, 2014-11-20, बिहिवार

छोटो समयमा युवापुस्ता माझ लोकप्रिय गायक यमो बुद्ध सामाजिक सञ्जाल फेसबुक र युटुयुबमा धेरै फ्यान जम्मा गर्न सफल र्यापर हुन् । यिनै गायक तथा र्‍यापरको स्वर रहेको 'अतितका दिन' बोलको गीत सार्वजनिक गरेको छ। प्रस्तुत गीत भोली शुक्रबारबाट प्रदर्शनमा आउन लागेको फिल्म 'श्री ५ अम्बरे'को हो । 

फिल्मीखबर, काठमाण्डौ, 2014-11-19, बुधवार

कलाकारहरु सार्वजनिक कार्यक्रममा पुग्न चाहन्छन् । आफ्नो सक्रियता देखाउन र मिडियामा आफ्नो उपस्थिती गराउन सेलिब्रेटी सार्वजनिक कार्यक्रममा पुग्ने गर्दछन् । तर, सार्वजनिक कार्यक्रममा सम्हालिन नसक्दा यिनै सेलिब्रेटी हाँसोको पात्र पनि बन्ने गर्दछन् ।

फिल्मीखबर, काठमाण्डौ, 2014-11-19, बुधवार

बलिउड अभिनेता सलमान खानकी बहिनी अर्पिताको मंगलबार हैदरावादको फलकुनुमा प्यालेसमा भव्य बिहे भयो । बिहेमा बलिउडका धेरै जसो कलाकार पुगे । तर, यसमा मुख्य रुपमा आकर्षणमा कट्रिना कैफ रहिन् ।

फिल्मीखबर, काठमाण्डौ, 2014-11-19, बुधवार

सफलता टाउको ठोकेर पाइने चिज होइन । सफलता पाउन मिहिनेत, संघर्षसँगै भाग्य पनि आवश्यक छ । नेपाली फिल्म क्षेत्रमा दर्जन फिल्म खेलेर पनि नचिनिएका थुप्रै अनुहार छन् । तर केही यस्ता कलाकार पनि छन् जो थोरै फिल्म गर्दा स्टार भैसक्छन् ।

फिल्मीखबर, काठमाण्डौ, 2014-11-19, बुधवार

श्रीमानको मृत्यपछि बिधुवा बनेकी महिला भोग्ने पिडा अब फिल्मको पर्दामा देख्न पाइने भएको छ ।  पुस ११ गतेबाट प्रर्दशमा आउने 'बिधवा'मा श्रीमानको मृत्यपछि बिधवा बनेकी महिला भोग्ने पिडालाई देखाईएको छ ।

Results : 16927 - 16932 of 24017