Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 16921 - 16926 of 24017
फिल्मीखबर, काठमाण्डौ, 2014-11-21, शुक्रवार

भारतीय क्रिकेट टिमका चर्चित खेलाडी विराट कोहली र बलिउड अभिनेत्री अनुष्का शर्माको सम्बन्धका बारेमा मिडियामा लामो समयदेखि चर्चा भैरहेको छ । यी दुईले आफूहरुको सम्बन्धका बारेमा भने केही पनि कुरा स्विकार गरेका थिएनन् ।

फिल्मीखबर, काठमाण्डौ, 2014-11-21, शुक्रवार

सडकमा हुर्किएको एक पात्रको राजा बन्ने सपनामा आधारित फिल्म ‘श्री ५ अम्बरे’ आजबाट देशभरका हलमा लागेको छ । दीपा बस्नेत निर्देशित यो फिल्मलाई जीवनसाथी फिल्मस्ले प्रस्तुत गरेको हो ।

फिल्मीखबर, काठमाण्डौ, 2014-11-21, शुक्रवार

सम्पादनमा आफूलाई अब्बल ठहराएका सुरेन्द्र पौडेलले पहिलो पटक निर्देशन गरेको फिल्म 'आभाष'को गीत सार्वजनिक गरिएको छ । उक्त गीतमा अभिनेत्री निशा अधिकारीसँग पुच्चे अभिनेता संयम पुरीको अनस्क्रिन रोमान्स हेर्न सकिन्छ । 

फिल्मीखबर, काठमाण्डौ, 2014-11-20, बिहिवार

नेपाली फिल्मी बजारमा दुई दिनको फरकमा दुई वटा अवार्डको आयोजना हुने भएको छ । कामना मासिकले मंसिर १५ गते काठमाण्डौको त्रिभुवन आर्मी अफिसर्स क्लबमा कामना अवार्ड गर्दैछ भने छाँयाछबिले मंसिर १७ गते प्रज्ञा भवनमा अवार्ड गर्दैछ । कामना मासिकले पहिलो पटक गर्न लागेको हो भने छाँयाछबिको यो छैठौं संस्करण हो ।   

फिल्मीखबर, काठमाण्डौ, 2014-11-20, बिहिवार
भोली अर्थात मंसिर ५ गतेबाट फिल्म ‘हमजाएगा’ हलमा लाग्दैछ । फिल्मको निर्माण यूनिटको दौडधुप अझै सकिएको छैन । नामकै कारण दर्शकलाई केही पृथक लाग्ने यो फिल्म कमेडी कथामा केन्द्रित छ ।
 
फिल्मीखबर, काठमाण्डौ, 2014-11-20, बिहिवार

आफ्नी बहिनी अर्पिताको बिहेमा बलिउडका अविवाहित चर्चित अभिनेता सलमान खानले नयाँ कुरा खुलासा गरेका छन् । बिहेमा उपस्थित सयौं अतिथीका अगाडि उनले अभिनेत्री कट्रिना कैफसँग आफूले बिहे गर्न चाहेको खुलाएका हुन् ।

Results : 16921 - 16926 of 24017