Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(3 votes, avg 4.33/5.00)
Text size:-
+
-

`मिस नेपाल`पछि `मखमली`

फिल्मीखबर, काठमाण्डौ, 2015/01/18
अभिनेत्री शुभेच्छा थापा `मिस नेपाल`पछि अर्को फिल्म निर्माणमा लागेकी छिन् । उनले निर्माण गर्न लागेको फिल्म `मखमली`को आज शुभसाइत गरिएको छ । 
 
 
फिल्मको छायांकन भोली सोमबारबाट सुरु हुनेछ । राजु गिरीको निर्देशनमा बन्न लागेको फिल्मलाई ४० दिनमा सक्ने योजना निर्मात्री थापाको छ । फिल्ममा अर्जुन पोख्रेल र टिका भण्डारीको संगीत, मुकेश हुमागाँइको छायांकन, रोशन श्रेष्ठको द्धन्द्ध छ । 
 
नारी प्रधान यो फिल्ममा शुभेच्छा थापा, अशोक फुयाल, पबन बस्नेत, जीवन गिरी, उत्तम केसी, सीके सिंह, नवराज गिरीको साथमा बाल कलाकार जीवन गिरीको अभिनय रहनेछ । 
Most Visited News (monthly)