Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 16891 - 16896 of 24017
फिल्मीखबर, काठमाण्डौ, 2014-11-27, बिहिवार

आफूलाई महंगो लेखक मान्ने प्रदीप भारद्धाज अब निर्माता बन्ने भएका छन् । 'चलेछ बतास सुस्तरी'को नाम राखेर प्रदीपले फिल्म निर्माण गर्न लागेका हुन् । हाल यो फिल्मको प्रि–पोडक्सनको काम भईरहेको छ । 

फिल्मीखबर, काठमाण्डौ, 2014-11-27, बिहिवार

गत कार्तिक २८ गतेबाट प्रदर्शनमा आएको लभ स्टोरी फिल्म 'जेरी'ले तेस्रो साताको यात्रा तय गरेको छ । भोली शुक्रबारबाट यो फिल्म सफलताकासाथ तेस्रो सातामा प्रदर्शन हुनेछ । 

फिल्मीखबर, काठमाण्डौ, 2014-11-27, बिहिवार

बिहे गरेपछि महिला कलाकारहरु एकाएक हराउँछन् । उनीहरुले गर्दै आएको कलाकारिता पनि ओझेलमा पर्छ । बलिउड र नेपाली फिल्म क्षेत्रमा यो रोग अझ बढि देखिन्छ । नेपाली फिल्म क्षेत्रबाट बिहे पश्चात धेरै महिला कलाकार पलायन भएका छन् । अझ सन्तानलाई जन्म दिएपछि त उनीहरु विभिन्न कारणले झनै पर्दा पछाडि लुक्न बाध्य हुन्छन् ।

फिल्मीखबर, काठमाण्डौ, 2014-11-27, बिहिवार

निर्मातबाट निर्देशक बनेका मुनाल घिमिरे निर्देशित फिल्म `इच्छा`को पहिलो ट्रेलर सार्वजनिक गरिएको छ । माघ २ गतेबाट हलमा लाग्ने यो फिल्मले मानिसले आफ्नै इच्छा अनुसार काम गर्नुपर्छ भनेर देखाउन खोजेको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2014-11-27, बिहिवार

बलिउड अभिनेत्री प्रियंका चोपडाको स्वामित्व रहेको घरमा यौन धन्दा सञ्चालन हुने गरेको खबर बाहिरिएको छ । यौन धन्दा चलाएको आरोपमा मुम्बइस्थित उनको घर भाडामा लिएर सञ्चालन गरिएको भेरसोभा स्पामा प्रहरीले छापामारी म्यानेजर र ३ जना महिलालाई उद्दार गरेको छ ।

सुमन गैरे, काठमाण्डौ, 2014-11-27, बिहिवार
फिल्म समाजको ऐना हो । फिल्मले समाजको यथार्थलाई चित्रण गर्दै दर्शकलाई मनोरञ्जन समेत दिन्छ । प्राय दर्शकको मन छुने कथा भनेकै नारी संवेदना र माया प्रेमका नै हुन् । यस्तै कथा लेखेर समाजको चित्रण गर्न रूचाउने लेखक हुन्, नूतन प्रधान । 
 
Results : 16891 - 16896 of 24017