Most Recent News Headlines
Results : 16867 - 16872 of 24017

फिल्मीखबर, काठमाण्डौ, 2014-12-02, मंगलवार
'लुट' फिल्मबाट निर्माता बनेका माधव वाग्लेले आफ्नो विवाहको २५ बर्ष पूरा गरेको अवसरमा पुन: विवाह गरेका छन् । परम्परा भन्दै निर्माता वाग्लेले श्रीमती बिनिता बरालसँग सिल्भर जुब्ली मनाउँदै सोमवार विवाह गरेका हुन् ।

फिल्मीखबर, काठमाण्डौ, 2014-12-02, मंगलवार
अभिनेता संजय दत्तको जीवनीमा फिल्म बन्ने भएको छ । राजकुमार हिरानीलाई संजयले फिल्म निर्माण गर्ने अनुमती मात्र दिएका छैनन्, आफ्नो जीवनको कथा २५ दिन लगाएर सुनाईसकेका छन् ।

फिल्मीखबर, काठमाण्डौ, 2014-12-02, मंगलवार
अभिनेता आर्यन सिग्देल यतिबेला बैशाखीको साहारामा हिडडुल गरिरहेका छन् । घुँडाको अप्रेशन गरेपछि उनले २ महिना पूर्ण रुपमा आराम गर्नुपर्ने हुन्छ ।

फिल्मीखबर, काठमाण्डौ, 2014-12-02, मंगलवार
मोडलिङमा चलेकी मोडल अकेशा बिष्ट फिल्म 'जिन्दगी रक्स'बाट नेपाली फिल्म क्षेत्रमा पाइला राख्दै छिन् । अकेशाले आफू धेरै फिल्म नखेल्ने बताउँदै पनि आएकी छिन् । उनको परिवार पनि फिल्मको बिषयमा केही कडा रहेको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2014-12-02, मंगलवार
बाक्ला कपडा लगाएर पुगेका अधिकांश पुरुषहरु भने सोमबार बेलुकी आर्मी अफिसर्स क्लब बाहिर निस्कन साथ जाडो भयो भन्दै थिए । मुटु नै काप्ने गरि चलेको सिरेटोले आर्मी अफिसर्स क्लबको हल बाहिर धेरैलाई अल्कोहलको साहारामा पुग्न वाध्य बनाएको थियो ।

फिल्मीखबर, काठमाण्डौ, 2014-12-01, सोमवार
मोटी दीपाश्री निरौला अनि मोटाउँदै गएका सिताराम कट्टेल 'धुर्मुस' । आज आयोजना भएको कामना फिल्म अवार्डमा दीपाश्री निरौलाका जोडी दीपकराज गिरी नआउँदा हाँस्य कलाकार सिताराम कट्टेलाई भने चिठ्ठा नै पर्यो ।
Most Visited News (monthly)

