
आठ बर्षपछि एक्सन कटमा फर्केकी अभिनेत्री पल्लवी भट्टले पौष २५ गते रिलिज हुन लागेको फिल्म 'अलबिदा'मा कम्मर मर्काएकी छिन् । 'हुन्छु कि म बदनाम' बोलको आईटम गीतमा पल्लवीलाई अभिनेता आर्यन सिग्देल र हसन खानले साथ दिएका छन् ।

उत्कृष्ट अभिनेताको अवार्ड थाप्न स्टेजमा पुगेका आर्यनले आफूलाई यही क्षेत्रमा जिउन र मर्न मन लागेको खुलाए ।

नीतालाई आफूले उत्कृष्ट अभिनेत्रीको अवार्ड जित्ने आशा थियो होला । यता निर्देशक दिनेश डीसीलाई पनि उत्कृष्ट निर्देशकको अवार्ड जित्ने आशा पक्कै थियो । तर, जब उत्कृष्ट अभिनेत्रीको अवार्ड केकी अधिकारीको पोल्टामा गयो, निता खिन्न भइन् भने विकास आचार्यले उत्कृष्ट निर्देशकको अवार्ड पाएपछि दिनेश हलबाट बहिरिए ।

'मेरो कोम' फिल्ममा शशक्त अभिनय गरेकी प्रियंकाले भनेकी छिन्, 'मेरो कोम मेरो करियरको सबैभन्दा कठिन फिल्म हो भने 'बाजीराव मस्तानी' अभिनयको अग्नी परिक्षा।'

अभिनेता आर्यन सिग्देल र अभिनेत्री पुन: उत्कृष्ट ठहरिएका छन् । बुधवार सम्पन्न 'डी सिने फिल्म अवार्ड २०७१'मा आर्यन र केकीले फिल्म 'महशुस'बाट उत्कृष्ट अभिनेता र अभिनेत्रीको अवार्ड हात पारे । आर्यन बैशाखीको साहारामा अवार्ड थाप्न पुगेका थिए भने केकी अष्ट्रेलियामा रहेकाले आफ्नो अवार्ड आँफैले लिन पाइनन् ।

आठ बर्षे बालक सौगात बिष्टले निर्देशन गरेको फिल्म 'लभ यू बाबा'ले चलचित्र जाँच समितिबाट 'युनिभर्सल' सर्टिफिकेट पाएको छ । मंगलबार फिल्म हेरेपश्चात सबै वर्गका दर्शकले फिल्मा हेर्न पाउने गरे सेन्सर बोर्ड सदस्यले 'यू' सर्टिफिकेट दिएका हुन् ।

