Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

`वान वे` शिर्ष गीत सार्वजनिक

फिल्मीखबर, काठमाण्डौ, 2015/02/03
प्रदर्शन मिति नजिकिदै गएको फिल्म 'वान वे'को शिर्ष गीत सार्वजनिक गरिएको छ । शिर्ष गीतमा रविन एन्ड द रेभुलसनको स्वर छ ।सार्वजनिक गीतमा फिल्मका मुख्य कलाकार करिश्मा मानन्धर, सिद्धार्थ गुरुङ र माला लिम्बुलाई देख्न सकिन्छ । 

फिल्मको गीतलाई नै आधार मान्ने हो भनेपनि 'वन वे' भित्र ग्याङ फाइट, लागूपदार्थ दुव्र्यसनीको कथा मुख्य रुपमा उठान गरिएको वुझ्न सकिन्छ । राजकुमार राईले निर्माण गरेको फिल्मलाई सुरज सुब्बा 'नाल्बो'ले निर्देशन गरेका हुन् । 
Most Visited News (monthly)