Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

श्रेयाले गरिन् बिहे

फिल्मीखबर, काठमाण्डौ, 2015/02/07
बलिउडकी चर्चित पाश्र्व गायिका श्रेया घोषालले सुटुक्क बिहे गरेकी छिन् । उनले आफ्नो बच्चादेखिको साथी शिलादित्यसँग बिहे गरेकी हुन् । उनले फेसबुकमार्फत आफ्नो बिहेको तस्बिर सार्वजनिक गरेकी छन् ।
 
 
श्रेयाले फेसबुक मार्फत बिहे भएको जनाउँदै लेखेकी छिन्- '५ तारिख अर्थात बिहिबार आफ्नो परिवारको नजिकको साथी र मेरो प्रेमसँग भारतीय परम्परा अनुसार बिहे गरेको छु ।' उनले आफ्नो नयाँ जीवन सुरु भएको भन्दै सबैलाई शुभकामना दिन आग्रह गरेकी छिन् ।
 
श्रेयाले आफ्नो बिहेको जानकारी केही समयपछि मात्र गराउने तयारी गरेकी थिइन् । बलिउडमा यसरी सुटुक्क बिहे गर्ने सेलिब्रेटीमा श्रेया पहिलो पात्र भने होइनन् ।
Most Visited News (monthly)