Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

आलोक नेम्वाङलाई सम्झेर भावुक बने पाठक

फिल्मीखबर, काठमाण्डौ, 2015/02/21
फागुन १५ गतेबाट मुलुकभर प्रर्दशनको तयारी गरिरहेको फिल्म 'अझै पनि'को बिषयमा कुराकानी गरिरहँदा उक्त फिल्मका लेखक रामशरण पाठक भावुक बन । स्व. निर्देशक आलोक नेम्वाङ्लाई सम्झिँदै उनी भावुक भएका हुन् ।
 
फिल्म रिलिज नहुँदै यो संसारबाट बिदा लिएका निर्देशक नेम्वाङसँग पहिलो भेटबाट नै अत्यन्तै नजिकिएका पाठकले भावुक हुँदै भने- 'आलोक सरले नेपालीपन भएको एउटा कथा मलाई लेखिदिनु पर्यो भन्नुभयो । उहाँले भने अनुसार कथा लेखें । मैले आलोक सरको लागी उत्साहित भएर लेखेको कथा नै उहाँको लागि पहिलो र अन्तिम बन्न पुग्यो' । 
 
भिडियोमा हेरौँ लेखक तथा कलाकार रामशरण पाठकसँगको कुराकानी - 

Most Visited News (monthly)