Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 3.50/5.00)
Text size:-
+
-

`हाऊ फन्नी`मा केकी र अनुपको प्रेम (भिडियो हेर्नुस्)

फिल्मीखबर, काठमाण्डौ, 2015/02/26
पूर्व मिस नेपाल माल्भिका सुब्बाले निर्माण गरेको कमेडी जनराको फिल्म `हाऊ फन्नी`को रोमान्टिक गीत रिलिज गरिएको छ । सार्वजनिक गीतमा केकी अधिकारी र अनुप विक्रम शाहीको प्रेम देखाईएको छ । 

निलु डोल्मा शेर्पाले निर्देशन गरेको फन्नी`मा केकी र अनुपको साथमा प्रियंका कार्की, दयाहाङ राई, निशा अधिकारीलगायतको अभिनय छ । फिल्ममा प्रियंका र केकी जासुसको भूमिकामा छन् । फिल्मको कथा शान वस्न्यातले लेखेका हुन् । 
Most Visited News (monthly)