पोर्न स्टारले चिनिने अभिनेत्री सन्नी लियोनको पछिल्लो फिल्म 'लीला'को गीत सार्वजनिक गरिएको छ । उक्त सार्वजनिक गीतमा सन्नीको बोल्ड सिन देखाईएको छ ।
.jpg)
'जिस्म २', 'रागिनी एमएमएस २'मा हट सिन दिएर सनसनी मच्चाएकी सन्नी 'लीला'मा झनै हट अवतारमा प्रस्तुत हुँदैछिन् । गीतमा उनले अभिनेता जय भानुशालीसँग बेड सिन दिएकी छन् ।
बोबी खानले निर्देशन गरेको फिल्ममा सन्नी र जयबाहेक रजनीश दुग्गल र राहुल देवले मुख्य भूमिका निर्वाह गरेका छन् । फिल्म अप्रिल १० मा रिलिज हुँदैछ ।

