मिति : २०८१ वैशाख १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 5.00/5.00)
Text size:-
+
-

हमालले मधुलाई सोधे- `हाम्रो डिभोर्स त हुँदैन नि ?`

फिल्मीखबर, काठमाण्डौ, 2015/03/27
अभिनेता राजेश हमाल र उनकी श्रीमती मधु भट्टराई हाल अमेरिका भ्रमणमा छन् । अमेरिकामा नै रहेका बेला ह्वाइट हिमाल टेलिभिजनसँग कुरा गर्दै हमालले मधुलाई सोधे- 'हाम्रो डिभोर्स त हुँदैन नि ?'
 
 
आफ्नो बैबाहिक जिवनलाई सुमधुरकासाथ अगाडी बढाईरहेका बेला राजेशले यस्तो प्रश्न गरेपछि मधुले पनि भनिन्- '‘के तपाईं मलाई डिभोर्स दिनुहुन्छ ?' राजेश र मधुले कुन प्रसंगमा यस्तो कुरा भने, प्रस्तुत भिडियो हेरेर बुझ्नुस् ।