Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 16567 - 16572 of 24017
फिल्मीखबर, काठमाण्डौ, 2015-02-11, बुधवार

फिल्म हेर्नका लागि यसका निर्माता तथा डनले परिचित दिपक मनाङगे पुगेका थिए । फिल्म चल्नुअघिको कार्यक्रममा उपस्थित दिपक मनाङगेले केही पनि बोलेनन् । फिल्म हेरेपश्चात उनले राम्रो फिल्म हेर्न पाएको भन्दै खुसी व्यक्त गरे । दिपकका छोरा सिद्धार्थ गुरुङ यही फिल्मबाट नेपाली फिल्म क्षेत्रमा प्रवेश गरेका छन् ।

फिल्मीखबर, काठमाण्डौ, 2015-02-10, मंगलवार

फाल्गुन ८ गतेबाट चैत्र ६ गतेका लागि रिलिज पोष्टपोण्ड भएको फिल्म 'माला'को दोस्रो ट्रेलर सार्वजनिक भएको छ । प्रचार प्रसार नपुगेको भन्दै रिलिज मिति सारेर फिल्मको प्रोमो रिलिज गरिएको हो । 

फिल्मीखबर, काठमाण्डौ, 2015-02-10, मंगलवार

कात्तिक २८ गते चलेको 'जेरी' पछि चलेका सबै फिल्मले व्यापारिक रुपमा असफलता व्यहोर्दा नेपाली फिल्म बजार कतातर्फ जाँदैछ भन्ने सोच्नु परेको छ । ३ महिनामा सबै फिल्म चिलिम हुँदा फिल्म क्षेत्रमा पुन: एक पटक नैराश्यता छाएको छ । 

फिल्मीखबर, काठमाण्डौ, 2015-02-10, मंगलवार

हालै मात्र स्विजरल्याण्डको एक बैंकमा कालो धन राख्ने विश्वका हजारौ मानिसको नाम सार्वजनिक भएपछि तहल्का नै मच्चिएको छ । यो सूचीमा बलिउडकी एक चर्चित अभिनेत्री पनि परेकी छिन् ।

फिल्मीखबर, काठमाण्डौ, 2015-02-10, मंगलवार

समलिंगीको कथामा बनेको फिल्म 'सुनगाभा'को डिभिडी सार्वजनिक गरिएको छ । मंगलवार ठमेल स्थित कुर्वा थाई रेष्टुरेन्टमा आयोजित एक प्रेस मिटबाट फिल्मको डिभिडी सार्वजनिक गरिएको हो । फिल्मको डिभिडीलाई हाईटेक ईन्टरटेन्मेन्टले बजारमा ल्याएको हो । 

फिल्मीखबर, काठमाण्डौ, 2015-02-10, मंगलवार
बिप्लव आचार्यको निर्माण र प्रस्तुतिमा बन्न लागेको फिल्म `म्याड हाउस`को आज काठमाडौँको कालिकास्थानमा शुभ साईत गरियो । नाकको टुप्पोमा टिका लगाएर 'म्याड हाउस' टिमले फिल्मको शुभ साईत गरेको हो । निदारमा लगाईने टिकालाई नाकमा लगाएर फिल्म युनिटले फरक पन देखाएको छ ।
Results : 16567 - 16572 of 24017