Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 16585 - 16590 of 24017
फिल्मीखबर, काठमाण्डौ, 2015-02-07, शनिवार

प्रहरीद्धारा बलात्कृत प्रहरी हवल्दार सुन्तली धामीको जीवनीमा आधारित रहेर निर्माण गरिएको फिल्म ‘` गरीएको छ । शिल्पा पोखरेलको शिर्ष भूमिका रहेको प्रस्तुत फिल्मको प्रोमो पूर्ण रूपमा कमर्शियल छ ।  

फिल्मीखबर, काठमाण्डौ, 2015-02-07, शनिवार

'के घर के डेरा' फिल्म निर्देशन गरेका निर्देशक प्रदीप रिमालको निधन भएको छ । गए राति अमेरिका स्थित वासिङटन डिसीमा रिमालको निधन भएको हो । 

फिल्मीखबर, काठमाण्डौ, 2015-02-07, शनिवार

एमाओवादीका नेता तथा पूर्व उप-प्रधानमन्त्री कृष्णबहादुर महराले रोल्पा जिल्लाको सदरमुकाम लिवाङमा 'अन्तर्राष्ट्रिय चलचित्र कार्यशाला २०१५’को उद्घाटन गरेका छन् । अखिल नेपाल चलचित्रकर्मी संघको आयोजनामा सुरु भएको कार्यशालाको महराजले फिल्मी शैलीमा उद्घाटन गरेका हुन् । 

फिल्मीखबर, काठमाण्डौ, 2015-02-07, शनिवार

पहिलो फिल्म निर्माण गर्दा नै निर्माता पूनम गौतमलाई भ्याईनभ्याई भएको छ । फिल्म प्रचारमा उनी लागेको नै ६ महिना भैसकेको छ । ६ महिनाको उनको मिहिनेतलाई दर्शकले कसरी लिने हुन्, फागुन १५ गते थाहा लाग्नेछ ।

फिल्मीखबर, काठमाण्डौ, 2015-02-07, शनिवार

बलिउडकी चर्चित पाश्र्व गायिका श्रेया घोषालले सुटुक्क बिहे गरेकी छिन् । उनले आफ्नो बच्चादेखिको साथी शिलादित्यसँग बिहे गरेकी हुन् । उनले फेसबुकमार्फत आफ्नो बिहेको तस्बिर सार्वजनिक गरेकी छन् ।

फिल्मीखबर, काठमाण्डौ, 2015-02-07, शनिवार

के फिल्म `पूनर्जन्म`ले आर्यन सिग्देलको खस्कदो क्रेजलाई माथि लैजाला ? के आर्यन फेरि चल्तीको अभिनेताको रुपमा उकासिएलान् ? 

Results : 16585 - 16590 of 24017