Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 16531 - 16536 of 24017
फिल्मीखबर, काठमाण्डौ, 2015-02-22, आईतवार
निर्देशक सुरेश दर्पण पोख्रेल यतिबेला मोडलद्धय पल शाह र बर्षा राउतलाई च्यापेर हिडिरहेका छन् । आफ्नो नयाँ फिल्म 'लभ बर्ड'मा मुख्य कलाकारको रुपमा लिएपछि सुरेशले यी दुई मोडललाई नयाँ स्टार देखिरहेका छन् ।
 
फिल्मीखबर, काठमाण्डौ, 2015-02-22, आईतवार

चर्चित फिल्म `बाटो मुनिको फूल`को सिक्वेलको छायांकन शुरू गरिएको छ । झापाका विभिन्न रमणिय स्थानमा यो फिल्मको छायांकन गरिनेछ । ९० प्रतिशत छायांकन झापामै गरेर यसको यूनिट काठमाण्डौ फर्कनेछ ।

फिल्मीखबर, काठमाण्डौ, 2015-02-21, शनिवार

फिल्म 'नाईं नभन्नु ल' र त्यसको सिक्वेल 'नाईं नभन्नु ल २'लाई दर्शकले अत्याधिक रूचाएपछि निर्देशक विकास आचार्यले सिक्वेल बनाउन छाडेनन् । उनले 'नाईं नभन्नु ल'को अर्को सिरिज 'नाईं नभन्नु ल ३' निर्माण गरे जुन चैत्र २७ गते रिलिज हुँदैछ । 

फिल्मीखबर, काठमाण्डौ, 2015-02-21, शनिवार

फिल्म रिलिज नहुँदै यो संसारबाट बिदा लिएका निर्देशक नेम्वाङसँग पहिलो भेटबाट नै अत्यन्तै नजिकिएका पाठकले भावुक हुँदै भने- 'आलोक सरले नेपालीपन भएको एउटा कथा मलाई लेखिदिनु पर्यो भन्नुभयो । उहाँले भने अनुसार कथा लेखें । मैले आलोक सरको लागी उत्साहित भएर लेखेको कथा नै उहाँको लागि पहिलो र अन्तिम बन्न पुग्यो' । 

फिल्मीखबर, काठमाण्डौ, 2015-02-20, शुक्रवार

अभिनेता आयुष रिजाललाई पितृशोक परेको छ । उनका बुबा लालकुमार रिजालको ७५ बर्षको उमेरमा निधन भएको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2015-02-20, शुक्रवार

अभिनेत्री केकी अधिकारीले जनताले भोट दिएर पठाएका नेता पनि बफदार बन्नुपर्ने बताएकी छिन् । चिया गफ टोलीले मण्डला थिएटरमा आयोजना गरेको कार्यक्रममा बोल्दै अभिनेत्री अधिकारीले प्रजातन्त्रपछि लोकतन्त्र आएपनि जनतामा आशावादी हुने वातावरण पटक्कै नबनेको बताइन् ।

Results : 16531 - 16536 of 24017