
करिब ५ बर्ष लामो विश्रामपछि बलिउडमा फेरि फर्किएकी अभिनेत्री ऐश्वर्या रायले आफूलाई कमब्याक भएको भन्ने कुरालाई अस्विकार गरेकी छिन् । उनले आफू कमब्याक भएको नभई विश्राम लिएको बताएकी हुन् ।

फिल्म निर्देशनको यात्रामा सुरुवाती कालखण्डमा निर्देशक योगेश घिमिरे सफल रहेनन् । उनले बनाएका केही फिल्मले सुरुवातमा सफलता पनि हात पारेनन्, समिक्षको तारिफ पनि पाएनन् ।

अभिनेता भुवन केसीले निर्माण तथा निर्देशन गर्न लागेको फिल्म 'ड्रीम'मा उनकै छोरा अनमोलले मुख्य भूमिका निर्वाह गर्दैछन् । 'होस्टल' र 'जेरी'बाट स्टार बनेका अनमोलले बुवाको निर्देशनमा अभिनय गर्ने छन् ।


फिल्म 'किक'मा काम गरेपछि बलिउडका अभिनेता सलमान खान र अभिनेत्री ज्याकलिन फर्नान्डेजको जोडी बलिउडमा चम्केको छ । सलमान ज्याकलिनको तारिफ गरेर थाक्दैनन् भने ज्याकलिन पनि सलमानलाई खुबै माया गर्छिन् ।

फिल्म 'षडङ्ग'को पत्रकार सम्मेलनमा अभिनेत्री हर्षिका श्रेष्ठमाथि एउटा प्रश्न सोधियो, 'जुन फिल्ममा पनि तपाई किन बोल्ड अवतारमा ? हरेक फिल्ममा किन तपाईंको भूमिका यस्तै मात्र ?'

