Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 16489 - 16494 of 24017
फिल्मीखबर, काठमाण्डौ, 2015-03-04, बुधवार

फागुन २२ गते अर्थात आउँदो शुक्रबारबाट प्रदर्शनमा आउन लागेको फिल्म 'झिग्राना'को एक बेड सिनलाई चलचित्र जाँच समितिले काट्ने अनुमती दिंदै एडल्ट सर्टिफिकेट थमायो । एडल्ट सर्टिफिकेट दिएर पनि बेड सिन किन काट्ने भन्दै फिल्म निर्माण टिमले उक्त भिडियो युट्यूबबाट रिलिज गरेको छ । 

फिल्मीखबर, काठमाण्डौ, 2015-03-03, मंगलवार

अभिनेता आर्यन सिग्देलले आफूले बाँच्नको लागि फिल्ममा काम गर्ने बताएका छन् । मंगलबार राजधानीमा आयोजना गरिएको फिल्म 'पूनर्जन्म'को प्रेसमिटमा आर्यनले भने- 'म अहिलेको अवस्थामा छानेर फिल्म गर्न सक्दिन । बाँच्नका लागि फिल्म गर्नै पर्ने हुन्छ ।' 

फिल्मीखबर, काठमाण्डौ, 2015-03-03, मंगलवार

सुरज सुनुवारको निर्देशनमा बनेको फिल्म 'षडङ्ग'को गीत रिलिज गरिएको छ । चैत्र १३ गतेबाट प्रदर्शनमा आउने यो फिल्मको 'लबी डबी...' बोलको गीतमा हर्षिका श्रेष्ठको आकर्षक नृत्य हेर्न सकिन्छ ।      

फिल्मीखबर, काठमाण्डौ, 2015-03-03, मंगलवार

सम्पूर्ण कलाकार पक्का नभई गोपिकृष्ण मुभिजले बनाउने भनिएका सात वटा मध्ये दोश्रो फिल्म 'ठमेल डट कम'को शुभसाइत गरिएको छ । फिल्ममा पुराना निर्देशक राजकुमार शर्माको लेखन तथा निर्देशन रहने छ ।

फिल्मीखबर, काठमाण्डौ, 2015-03-02, सोमवार

कलाकार सुवास मेचे अहिले अाफै फिल्म निर्माणमा हात हालेका छन् । उनले निर्माण गरेको फिल्म 'किल्ला' फागुन २९ गतेबाट प्रदर्शनमा आउँदैछ । यो फिल्मलाई द्धन्द्ध निर्देशक हिमाल केसीले निर्देशन गरेका हुन् ।

फिल्मीखबर, काठमाण्डौ, 2015-03-02, सोमवार

लामो समयदेखि कलाकार विवादका कारण चर्चामा रहेको फिल्म 'लुटेरा'को छायांकन सोमबारदेखि शुरू भएको छ । काठमाण्डौको पशुपति मन्दिरमा शुभसाइत गर्दै यो फिल्मको छायांकन सुरु गरिएको हो ।

Results : 16489 - 16494 of 24017